१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मुगुमा यार्सा संकलकबाट ६१ लाख राजश्व संकलन

राजबहादुर शाही

मुगु — जिल्लामा यो वर्ष यार्सा टिप्न जाने संकलकबाट प्रवेश शुल्क वापत ६१ लाख ९२ हजार रुपैयाँजम्मा भएको छ ।

मुगुमा यार्सा संकलकबाट ६१ लाख राजश्व संकलन

गतवर्ष ५४ लाख उठेको थियो । मुगमकार्मारोङ गाउँपालिकाले जिल्लाबाहिरबाट आएका स्थानीयलाई २ हजार र जिल्लाभित्रकालाई १ हजार ५ सयका दरले राजश्व उठाएको थियो ।


यो वर्ष यार्सा टिप्न जाने स्थानीयबाट प्रवेश शुल्कवापत ६१ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन भएको मुगमकार्मारोङ गाउापालिका–२ का वडा अध्यक्ष कार्मा लामाले बताए । उठेको राजश्व गाउँपालिकाको विकास निर्माणमा खर्च गरिने भएको छ ।



प्रकाशित : जेष्ठ ११, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?