कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

रुसियन दूतावास अगाडि प्रदर्शन गर्ने छ जना पक्राउ

काठमाडौँ — रुसी सेनामा आवद्ध नेपाली नागरिकको जीवन रक्षा र स्वदेश फिर्ताको माग गर्दै काठमाडौंस्थित रसियन दूतावास अगाडि प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले गरेको छ । 

रुसियन दूतावास अगाडि प्रदर्शन गर्ने छ जना पक्राउ

सोमबार रसियन दूतावासअगाडि प्रदर्शनमा उत्रिएका कृतु भण्डारी, सिरानी घर्ती मगर, उषा खत्री, रोजी पुन, देवेन्द्र भट्ट र मोहन भट्ट रहेका छन् ।

प्रहरीले रसियन दूतावास परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित : वैशाख १७, २०८१ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?