२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

अबधेशकुमार झा

राजबिराज — सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन्।

सप्तकोशी-२ घर भई बैंकमा सुरक्षा गार्ड रहेका ५६ वर्षीय पर्शुराम फुयाँल मृत फेला परेका हुन्। उनी विगत ८ वर्षदेखि बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए।

जिल्ला प्रहरीका डीएसपी ढुण्डिराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : वैशाख २७, २०८१ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?