बालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातको संलग्नता

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।

फेरि किर्ते उपभोक्ता समिति

नागरिकता र छाप किर्ते गरी उपभोक्ता समिति गठन गरेको आरोपमा दुई नेता हिरासतमा रहेकै बेला छिन्नमस्ता गाउँपालिका–५ को सडक ग्राभेल योजनामा किर्ते उपभोक्ता समिति बनाइएको खुलेको छ ।

सकियो आठौं खेलकुद, नवौं गण्डकीमा

केही कमजोरी र विवादलाई थाती राखेर प्रदेश ५ का ५ जिल्लामा आयोजित आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको छ । वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको प्रतियोगिताको समापन नेपालगञ्ज रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले गरे ।

शुल्क वृद्धिको निर्णय फिर्ता

काठमाडौं महानगरपालिकाले गत चैत २६ गते अनधिकृत रूपमा बढाएको निजी विद्यालयको शुल्क वृद्धिलाई खारेज गरेको छ । मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको महानगर बैठकले खारेजीको निर्णय गरेको हो ।

गौरिकाद्वारा १२ स्वर्णको कीर्तिमान बराबर

राष्ट्रिय खेलकुदमा पहिलोपल्ट सहभागिता जनाएकी ओलम्पियन पौडी खेलाडी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २३ औं राष्ट्रिय पौडी प्रतियोगितामा १२ स्वर्ण जितेर कीर्तिमान बराबरी गरेकी छन् ।

'संसारलाई सफल नमुना देखाउने अवस्थामा छौं’

पुननिर्माण प्राधिकरणकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई सरकारले २०७२ पुसमा नियुक्त गरेको थियो । २०७३ पुसमा शेरबहादुर दउवा नेतृत्वको सरकारले कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्‍यो ।

बारपाकमा ढुंगाका छानाको ठाउँ जस्तापाता

भूकम्प गएको चौथो वर्ष लाग्दा ढलेका घर लगभग उठेका छन्, पहिचान गुमाएर । ढुंगाले छाएका एकनासका घर हराएका छन् । गाउँको सौन्दर्य र मौलिकता गुमेको छ । हुनेखानेले करोडसम्म खर्च गरेर पक्की ढलान घर ठड्याएका छन् । मध्यमवर्गले गच्छेअनुसार । केहीले निर्माण थाल्न सकेकै छैनन् ।

फेरि किर्ते उपभोक्ता समिति

नागरिकता र छाप किर्ते गरी उपभोक्ता समिति गठन गरेको आरोपमा दुई नेता हिरासतमा रहेकै बेला छिन्नमस्ता गाउँपालिका–५ को सडक ग्राभेल योजनामा किर्ते उपभोक्ता समिति बनाइएको खुलेको छ ।

बालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातको संलग्नता

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।

बढी भारले बस खस्यो, ६ को मृत्यु ३४ घाइते

धनगढीबाट बझाङ जाँदै गरेको बस बुधबार बिहान भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको साहुखर्कमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । दुर्घटना अत्यधिक भारले भएको ट्राफिक प्रहरीले जनाएको छ । 

ADVERTISEMENT
ADVERTISEMENT
प्रदेश

नगरका विद्यालयमा स्थानीय पाठ्यक्रम

अर्जुन राजवंशी

झापाको बिर्तामोड नगरपालिकाले नगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । ‘आचरण सचेतना’ शिक्षा नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अनिवार्य गरिएको हो ।

बस्तीमा बाँदरको उपद्रो

कान्तिपुर संवाददाता

बारीमा मकै छर्दै गरेको बेला बाँदरले हातैबाट खोसेर बिउ नै लगेपछि धनकुटा ४ का एक कृषक छक्क परे । गोरु जोतेर मकै छर्न लाग्दा बाक्लो वस्तीको बीचमा रहेको बारीमा बाँदरले बिउ खोसेर लगेको कृषक दुर्गा श्रेष्ठले बताए । 

स्थानीय तहको आन्तरिक आय १ प्रतिशत

आनन्द गौतम

स्थानीय सरकारले आफ्नो गाउँ तथा नगरपालिकामा आफैंले कर लगाउन सक्ने ब्यवस्था छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आन्तरिक आयको ब्यवस्थापन गर्नसक्छ । यो आय नगर तथा गाउँपालिकामै रहन्छ ।

जग्गा कब्जाबारे अख्तियारद्वारा छानबिन

डम्बरसिं राई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटनको केन्द्र रुपाकोट र धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढी क्षेक्रको जग्गा व्यत्तिको नाममा भएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन बढाएको छ ।

शृंखलाबद्ध हत्या,फेला परेनन् अपराधी

विनोद भण्डारी

मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा शृंखलाबद्ध रूपमा आपराधिक घटना भइरहँदा पनि प्रहरी प्रशासनले सुरक्षामा चासो नदेखाएको भन्दै स्थानीयले प्रदर्शन गर्दा मंगलबार दिनभर तनाव भयो  । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेका थिए  ।

सिटी रिक्सा चलाउँदै जनआन्दोलनका घाइते

पर्वत पोर्तेल

जनआन्दोलन २०६२/०६३ का घाइते गोपाल श्रेष्ठ बिहान ६ बजेतिर एक कप चिया पिउँछन् । आँगनमै पार्किङ गरेको सिटी रिक्सा पुछपाछ गर्छन् । झट्ट स्टार्ट गर्छन् अनि लाग्छन् खुट्टेडागी चोकतिर । मेचीनगर ९ को खुट्टेडागी चोक सिटी रिक्साको ‘स्टेसन’ जस्तै हो ।

प्रदेश १ बाट थप

निर्वाचनले सीमा क्षेत्रमा कडाइ

शिव पुरी

छिमेकी मुलुक भारतमा सुरु भएको लोकसभा निर्वाचनलाई ध्यान दिँदै नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसै क्रममा नेपाल प्रहरी टोलीले सीमाक्षेत्रबाट एकथान हतियार र गोली बरामद गरेको छ । गौरबाट बंकुल नाकासम्मको क्षेत्रमा सुरक्षा अधिकारीले उच्चसतर्कता अपनाएका छन् ।

नागरिकता लिनेको भीड थामिनसक्नु

शंकर आचार्य

जिल्ला प्रशासनमा नागरिकता लिन आउनेको भीड अत्यधिक बढेको छ । ०६३/६४ मा जन्मको आधारमा नागरिकता लिएकाका छोराछोरीले वंशजका आधारमा नागरिकता लिन आउने क्रम बढेपछि कार्यालयमा ठूलो भीड देखिएको हो ।

दलालको आँखा गाउँले युवतीमा

ओमप्रकाश ठाकुर

बागमती नगरपालिका १ डुमाजोरवासी १६ वर्ष नपुगेकी रविना कोइराला दुई सातायता निकै तनावमा छिन् । नागरिकतासमेत नबनेकी उनलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई केही अपरिचित व्यक्ति पछि लागेपछि उनी दोधारमा परेकी हुन् ।

नायव सुब्बा यादव दिउँसै कार्यालयमा निदाएपछि....

अवधेशकुमार झा

पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाअन्तर्गतको सम्पर्क कार्यालय राजविराज सप्तरीको एउटा कोठामा इन्जिनियरहरु कम्प्युटरमा काममा व्यस्त थिए  । अन्य कर्मचारी पनि यताउती गरिरहेका । कार्यालयको प्रवेशद्वार नजिकै रहेको कोठामा नायव सुब्बा भागवत यादव भने कुर्सिमै मस्त निदाइरहेका थिए ।

नागरिकता लिनेको भीड

कान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालयमा केही दिनयता सेवाग्राहीको चाप बढेको छ  । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका अभिभावकलाई वंशजका आधारमा नागरिकता दिन सरकारलाई निर्देशन दिएपछि यहाँ सेवा लिनेको भीड देखिएको हो  ।

ज्युँदो सहिदलाई जीवनयापनकै समस्या

शंकर आचार्य

तेस्रो मधेस आन्दोलनका ज्युँदा सहिद मुन्सी राउत खुट्टाले नहिडेको ४ वर्ष पुग्न लाग्यो । वीरगन्ज २८ बगहीका ३२ वर्षीय राउतका लागि घरको आँगनमा बनाइएको बाँसको मचान र हिलचियर सहारा बनेको छ । २०७२ असोज ३ गते मुलुकले पहिलो गणतान्त्रिक संविधान पाएको ऐतिहासिक दिनमै उनलाई वीरगन्जमा गोली लागेको थियो ।

प्रदेश २ बाट थप

छोराको पर्खाइमा ४ वर्ष

लीला श्रेष्ठ

‘ऊ सधैं मेरो सपनामा आउँछ, हामी यहीं घर बनाउनुपर्छ आमा, यही ठाउँ राम्रो छ भन्छ’ कापेको स्वरमा उनी बताउँछिन् । ‘मरेको भए किन यस्तो भन्ने थियो होला ?’ सूर्यविनायक नगरपालिका ४ दधिकोटकी ५१ वर्षीय मञ्जु खड्कालाई लाग्छ भूकम्पपछि लाङटाङमा आएको हिमपहिरोमा हराएका उनको छोरा सबिन खड्का फर्केर आउँछन् ।

शुल्क वृद्धिको निर्णय फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकाले गत चैत २६ गते अनधिकृत रूपमा बढाएको निजी विद्यालयको शुल्क वृद्धिलाई खारेज गरेको छ । मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको महानगर बैठकले खारेजीको निर्णय गरेको हो । 

गाउँमै रोजगारी भन्दै ठगी

कान्तिपुर संवाददाता

गाउँमै रोजगारीका लागि तालिम भन्दै जिल्लाका १ सय ११ जना युवा ठगिएका छन । जिल्लाको गोलञ्जोर गाउँपालिका ४ का एकेन्द्र मगर (कुमार) र हेमराज गुरुङले युवाहरूलाई रोजगारी दिने भन्दै ठगेका हुन् ।

अटो ट्याम्फु दुर्घटनामा १ को मृत्यु, ७ घाइते

राजकुमार कार्की

मरिण गाउँपालिका ४ सानमा बुधबार बेलुका ट्याम्फु दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मरिण गाउँपालिका ६ नयाँ बस्तीबाट सानतर्फ जाँदै गरेको ना १ ह ४६४९ नं को अटो अनियन्त्रित भई सडकबाट खस्दा सोही गाउँपालिका  ३ की ३७ वर्षीय शान्तिमाया  योन्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनआन्दोलन-२ का घाइते मुकेश अझै अर्धचेत

नगेन्द्र अधिकारी

जनआन्दोलन–२ का घाइते मुकेश कायस्थको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको थियो  । देब्रे हात चलाउने, माँ (आमा) भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र हृवीलचियरमा अड्न सक्ने भएका थिए  ।

अस्पतालमा उपकरण छैन

कान्तिपुर संवाददाता

बाहिरबाट हेर्दा भवन भव्य नै छ । भित्र पनि कुर्ची टेबुल र बेडहरू राखिएका छन् । कोठाकोठामा युनिटको नाम पनि लेखिएको छ । पृथ्वी राजमार्गको आडैमा कुरिनटार सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम शिक्षालयभित्र बनेको ट्रमा अस्पतालको हालत देखे जस्तो सुन्दर भने छैन । अमेरिकी दूतावासको सहयोगमा अस्पतालको भवन तयार भएको लामो समय भए पनि भित्र कुनै उपकरण छैनन् ।

प्रदेश ३ बाट थप

कार्यपालिका बैठक गुफामा

कान्तिपुर संवाददाता

बन्दीपुर गाउँपालिकाले ४१औं नियमित बैठक सिद्ध गुफामा गरेको छ । ऐतिहासिक, पर्यटकीय स्थल तथा वडामा कार्यपालिकाको उपस्थिति गराउने उद्देश्यका साथ वडा ४ को विमलनगरस्थित सिद्ध गुफामा मंगलबार बैठक बसेको हो ।

फेरियो स्कुलको मुहार

आश गुरुङ

भुइँमा गुन्द्री बिछ्याएर विद्यार्थी बसेका छन् । खरले छाएको कोठालाई चित्राले बारिएको छ । कक्षकोठामा हावाहुरी र असिनापानी छिरेपछि विद्यार्थी भागेर घर पुग्छन् । 

वालिङ नगर ‘पेपर लेस’

कान्तिपुर संवाददाता

आर्थिक कारोबारमा सूचनाप्रविधिका माध्यमको प्रयोग बढाउन वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । वालिङ नगरपालिकालाई पेपरलेस र क्यासलेस नगरका रुपमा अगाडि बढाउनका लागि सम्झौता भएको हो ।

नेताले बिर्से पानीको माग

नवीन पौडेल

धारामा पानी नआउने होइन, आउँछ । धेरैका भाँडा नभरिँदै वितरण बन्द हुन्छ । त्यसपछि सुरु हुन्छ खाली गाग्री र ग्यालन लिएका लश्कर खोलातर्फ । पूर्वी नवलपरासीको देवचुली–४ झाक्रेको समस्या हो यो ।

सम्झनामा प्रथम सहिद भीमसेन दाहाल

भीम घिमिरे

गहिरिएर बगेको सेती नदिमाथि पोखराको बजार क्षेत्रमा चिप्लेढुंगा र रानीपौवालाई जोड्न पक्की पुल छ । पुलको वारि एकातिर पुस्तकालय र अर्कातिर आर्ट ग्यालरी छ । पुस्तकालयको भर्‍याङ छेउ एउटा सालिक छ । त्यो सालिक जनआन्दोलन–२ का प्रथम सहीद भीमसेन दाहालको हो ।

‘नियमित औषधि खाइरहनुपर्छ’

लालप्रसाद शर्मा

झट्ट हेर्दा ४८ वर्षीया विजया सुवेदी तन्दुरुस्त देखिन्छिन् । अनुहार हँसिलो छ । जब २०६२/६३ को जनआन्दोलन सम्झिन्छिन्, एकाएक गला अवरुद्ध हुन्छ । आँशु टिलपिलाउछ । उनको पीडा सुन्ने पनि भावुक हुन्छन् ।

गण्डकी बाट थप

सडक छ, गाडी छैनन्

हरि गौतम

सिस्ने गाउँपालिका–७, नाथीगाडका दलबहादुर रेउले गाउँपालिकाको केन्द्र रुकुमकोट पैदल आउजाउ गर्छन् । स्थानीय भुरुंगाकी मनकुमारी पुनलाई पनि पैदल हिंडनुको विकल्प छैन । आफ्नै गाउँपालिकाको केन्द्र पुग्दा होस् या रुकुम पश्चिमको सदरमुकाम खलंगा जाँदा, स्थानीय हिंडेरै पुग्छन् । 

गाडीको चापले दुर्घटना बढ्यो

कान्तिपुर संवाददाता

सडकमा गाडीको चापसँगै दुर्घटना बढेको छ । धेरै गाडी, चालकको लापरबाही, तीव्र गति र जीर्ण सडकले प्रतिदिन दुर्घटना बढिरहेका छन् । ट्राफिक व्यवस्थापनका लागि स्रोत र साधन सीमित हुँदा  चुनौती थपिएको छ ।

खलंगा–चुँजाठाटी सडक कालोपत्रे

गिरुप्रसाद भण्डारी

सदरमुकाम खलंगादेखि जोगिटारी अर्घाखाँची जोडने सडक कालोपत्रे गर्ने काम पूरा हुन लागेको छ । १९ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) आयोजनाका इन्जिनियर लोकबहादुर विष्टले बताए ।

वनद्वारा गैरकानुनी असुली

कान्तिपुर संवाददाता

जिल्लास्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहले गैरकानुनी रूपमा नदीजन्य पदार्थ ओसारप्रसार गर्ने सवारीसाधनसँग रकम असुल्दै आएको छ । 

केन्द्रले बढायो चहलपहल

माधव अर्याल

स्थानीय तह चुनावपछि ग्रामीण भेकका बजारमा चहलपहल बढेको छ । स्थानीय तहका मुख्य कार्यालय (केन्द्र) रहेका स्थानमा चहलपहल बढेको हो । यसको उदाहरण रैनादेवी छहराको केन्द्र हो । छहरास्थित बजारमा अहिले २० बढी घर निर्माणका क्रममा छन् । होटल, फेन्सी पसल सञ्चालनमा आएका छन् । घरघडेरीको मूल्य बढेको छ ।

ग्रेटर लुम्बिनीबारे छलफल

घनश्याम गौतम

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र लुम्बिनी विश्व शान्तिका परिकल्पनाकार प्राडा क्वाक योङ हुनबीच मंगलबार भेटवार्ता भएको छ  । मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा योङ हुनले लुम्बिनी विश्व शान्ति र ग्रेटर लुम्बिनीका बारेमा जानकारी गराएका थिए  ।

प्रदेश ५ बाट थप

कर्णालीको बजेट तयारी सुरु

कान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । यसका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय र कर्णाली प्रदेश योजना आयोग तयारीमा जुटेका छन् ।

मौरी पाल्न मुडेघारकै भर

विप्लव महर्जन

कालीमाटी गाउँपालिका २ बराढुंगामा मौरीपालन व्यवसाय फस्टाउँदै गए पनि स्थानीय पालक मुडेघारकै भरमा छन् । उपयुक्त तालिम र प्रविधिबाट वञ्चित उनीहरूले परम्परागत विधिबाटै मौरीपालन गरिरहेका हुन् । 

गाउँगाउँ पुग्दै पाठ्यपुस्तक

कान्तिपुर संवाददाता

चालु शैक्षिकसक्रका लागि वित्रेताले सदरमुकाम पुर्‍याएका पाठ्यपुस्तक गाउँगाउँ पुग्न थालेका छन् । तिलागुफा नगरपालिका र महाबैबाहेक अन्य स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुग्न थालेको हो ।

४ दिनमा साढे ५ सयलाई नागरिकता

कान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालयको संयोजनमा आठबिसकोट नगरपालिकामा आयोजना गरिएको चारदिने घुम्ती शिविरमा साढे पाँच सयले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । नगरपालिकाको १ देखि ६ नं. वडाका ५ सय ६० ले घरआँगनमै नागरिकता पाएका हुन् । 

एम्बुलेन्स बिग्रिएपछि बिरामी मर्कामा

कान्तिपुर संवाददाता

जिल्लामा रहेका तीनवटै एम्बुलेन्स बिग्रिएपछि बिरामी मर्कामा परेका छन् । एम्बुलेन्स नहुँदा गाउँबाट स्थानीयवासी समयमै उपचार पाउनबाट वञ्चित छन् । जिल्ला अस्पताल तथा रेफर गरिएका बिरामीलाई सुर्खेत र नेपालगन्ज लैजानै समस्या भएको छ । 

सुविधा थपिँदै जनशक्ति घट्दै

कान्तिपुर संवाददाता

प्रदेश अस्पतालमा आवश्यक जनशक्ति नहुँदा बिरामी सर्वसुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । अस्पतालमा अत्यधुनिक स्वास्थ्य सेवा बर्सेनि थपिए पनि जनशक्ति नहुँदा सेवाग्राहीलाई भरपर्दो सेवा दिन सकिरहेको छैन ।

कर्णाली बाट थप

धार्मिक क्षेत्रको सुधारमा स्थानीय तह अग्रसर

डीआर पन्त

२१ बर्षीय चन्द्र दमाइलाई आफ्नो कुल देवताको मन्दिरका बिषयमा कमै जानकारी थियो । गाउँमा रहेको उनीहरूको कुल देवताको मन्दिर जिर्णोद्धार गर्न पहिलो पटक गाउँपालिकाले २ लाख बजेट छुट्टयायो । बजेट पाएपछि गाउँ नजिकैको जंगल छेउमा झाडीमूनी रहेको मन्दिर पहिलो पटक जिर्णोद्धार भएको छ । 

नगरपालिकाको बजेट मन्दिरै मन्दिरमा

मोहन बुढाऐर

धनगढी उपमहानगरपालिकाले डेढ करोडभन्दा बढी रकम मठमन्दिर, चर्च र सत्संग कमिटीलाई बाँडेको छ । केही मन्दिरमा योजना दोहोरिएका छन् । 

सम्बन्ध विच्छेद गर्ने पुरुष बढ्दै

कान्तिपुर संवाददाता

पारिवारिक खटपट भए पनि यसअघि सम्बन्ध विच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्ध विच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् ।

असिनाले तरकारी नष्ट

कान्तिपुर संवाददाता

केही दिनयता दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसान कृष्णदत्त भट्ट तनावमा छन् । असिनापानीले गहुँ, तरकारी बाली र फलफुल खेतीमा क्षति पुर्‍याएपछि भट्टलगायत स्थानीय किसानहरू समस्यामा परेका हुन् । 

सचिव नियुक्तिको बाटो खुल्यो

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको मंगलबार बसेको बैठकबाट प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेसँगै प्रदेशसभामा सचिव नियुक्त गर्ने बाटो खुलेको छ । लामोसमयदेखि अल्झिएको प्रदेशसभा सञ्चालन नियमावली पहिलो संशोधन २०७५ पनि बहुमतले पारित भएको छ । 

शल्यक्रिया गरेका महिलामा समस्या बल्झिँदै

मोहन शाही

बोगटान गाउँपालिका चवरा चौताराकी नरपता धामीले पाठेघरको शल्यक्रिया गराएको वर्षदिनसम्म केही भएन । तर, वर्ष दिनपछि अहिले उनको समस्या बल्झिएको छ । गत साता गाउँमै आएको स्वास्थ्य शिविरमा जाँच गराउँदा डाक्टरले उनलाई प्रजनन् अंगहरू कमजोर भइसकेकाले बाहिर लत्रेको बताएपछि उनी झस्किइन् ।

सुदुरपश्चिम बाट थप

अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलकाको पहुँच

नेपाली मूलका युवा प्रमेज श्रेष्ठलाई सत्तारुढ दल लिबरलले सांसदको उम्मेदवार बनाएसँगै अस्ट्रेलियामा रहेका नेपाली मूलकाले राजनीतिक क्षेत्रमा समेत फडको मारेका छन् ।

ADVERTISEMENT

सकियो आठौं खेलकुद, नवौं गण्डकीमा

केही कमजोरी र विवादलाई थाती राखेर प्रदेश ५ का ५ जिल्लामा आयोजित आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको छ । वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको प्रतियोगिताको समापन नेपालगञ्ज रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले गरे ।

एपीएफद्वारा स्वर्ण रक्षा

नेपाल पुलिस क्लबलाई ३७ रनले हराउदै एपीएफले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण रक्षा गरेको छ । दुई वर्षअघि भएको सातौं संस्करणमा पनि एपीएफ च्याम्पियन बनेको थियो । एपीएफलाई उपाधि दिलाउन कमलसिंह ऐरीले शानदार प्रदर्शन गरे ।

गर्मीले रोकेन खेल

गर्मीको पारो चढ्दो छ । खेलाडीलाई त्यसको कुनै परवाह छैन । उनीहरूलाई पदक जित्न् ुछ । उनीहरूको लक्ष्य स्पष्ट छ, जस्तोसुकै प्रतिकूलता भए पनि पदक नगुमोस । नेपालगन्जलाई केन्द्रबिन्दु मानेर आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडीले गर्मीलाई चुनौती दिंदै रेकर्ड कायम गरे ।

गौरिकाद्वारा १२ स्वर्णको कीर्तिमान बराबर

राष्ट्रिय खेलकुदमा पहिलोपल्ट सहभागिता जनाएकी ओलम्पियन पौडी खेलाडी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २३ औं राष्ट्रिय पौडी प्रतियोगितामा १२ स्वर्ण जितेर कीर्तिमान बराबरी गरेकी छन् ।

अन्तिम स्वर्ण आर्मीलाई

चैत २७ गतेदेखि सुरु भएको आठौं राष्ट्रिय खेलकुदको समापन बुधबार नेपालगञ्ज रंगशालामा हुँदैं थियो । अन्तिम स्पर्धाको रूपमा थियो, पुरुष फुटबलको फाइनल ।

ADVERTISEMENT

खाद्यले चामल बेच्न सकेन

सरकारले चालु आर्थिक वर्षमा सवा दुई लाख क्विन्टल धान खरिद गरे पनि चामल बिक्री गर्न सकेको छैन । सरकारी लक्ष्यअनुसार न्यून मूल्यमा धान खरिद गरेको खाद्य संस्थानले चामलको मूल्य बजार भाउभन्दा महँगो भएपछि बिक्री गर्न नसकेको हो । 

थारू फिल्मलाई च्यारिटीकै भर

हालै निर्माण सम्पन्न थारू भाषाको फिल्म ‘भुरभुरा रहर’ को निर्माण लागत ४० लाख रुपैयाँ दाबी गरिएको छ । ‘भुरभुरा रहर’ को अर्थ हुन्छ ‘काँचो सपना’ । थारू भाषाको फिल्म निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि लगानी उठाउने मामलामा भने ‘काँचो सपना’ जस्तैको स्थितिबाट गुज्रिरहेका छन् फिल्मकर्मीहरू ।

नयाँ प्रतिभा, पुरानो स्वर

मञ्चमा स्वरसम्राट नारायण गोपालको गीत ‘प्रियसीका यादहरू...’ जब गुन्जियो, संगीत पारखीले भरिभराउ हल सुनसान बन्यो । एकतमासले गीतको लय र तालमा डुबेका सबैले स्वरसम्राट सम्झे ।

कलामा समावेशिता

डकुमेन्ट्री फिल्म मेकर यजस्वी राई बुधबार पुल्चोकस्थित नेपाल कम्युनिटियरको प्रदर्शनी कक्षमा ‘आई वान्ट टु बी एबल टु रिपे अल द लोन आइ टुक माइ प्यारेन्ट’ अर्थात् ‘म अभिभावकबाट लिएको सबै ऋण तिर्न सक्षम हुन चाहन्छु’ लेखिएको प्लेकार्ड झुण्ड्याउँदै थिइन्, जहाँ बिहीबारदेखि ‘महिला सशक्तीकरण र समावेशिताका लागि कला’ शिर्षकको प्रदर्शनी हुँदैछ ।

पुस्तक लेख्दै मोडल 

मोडल तथा अभिनेत्री लिजा रे अब भने लेखिकाको परिचयमा आउने भएकी छन् । क्यान्सरबाट छुटकारा पाएकी लिजाको जीवन परिवर्तनसम्बन्धी अनुभवको नियात्रा ‘क्लोज टु द बोन’ मा उनले आफ्नो हृदयविदारक जीवनयात्राको अनुभव बाँड्ने छिन् । 

चित्र र मूर्तिलाई संगीत

चित्र, मूर्ति अनि संगीत । कलाका यी भिन्नभिन्नै माध्यमले दिने आनान्द भने एउटै । नेपाल आर्ट काउन्सिलमा सोमबार दिउँसो गायिका सुजाता वर्माले जब ‘रंगीचंगी फूलमा भवरा गीत सुनाउँछन् ...’ दर्शक/श्रोताले यस्तै महसुस गरे । सिर्जना कलेज अफ फाइन आर्टसले काउन्सिलमा गरिरहेको ‘सिर्जना अ कलेक्सन आर्ट सो २०१९’ कला प्रदर्शनीलाई साथ दिन सुजाताले शास्त्रीय सांगीतिक प्रस्तुति दिएकी हुन् ।

घाम लागे धूलो पानी परे हिलो

पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक विस्तारका लागि तीनपल्ट म्याद थप भयो । तर, कामको गतिमा खासै सुधार छैन । नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय बासिन्दाले घाम लाग्दा धुलो र पानी परे हिलाम्य सडकका कारण सास्ती बेहोर्दै आएका छन् । ‘घाम लागे धूलो, पानी परे हिलो,’ स्थानीय कोपिला तामाङले भनिन्, ‘दिनरात जोखिमयुक्त सडकमा यात्रा गर्न बाध्य छौं ।’

ADVERTISEMENT

सत्तारूढ–गठबन्धन टक्कर

उत्तर प्रदेशमा जस्तै बिहारमा पनि जातीय समीकरणले नै जारी लोकसभा निर्वाचनको नतिजा तय गर्ने देखिन्छ  । बिहारका ४० सिटमध्ये अहिलेसम्म तीन चरणमा चौध लोकसभा सिटमा मतदान भइसकेको छ  ।

चुनावी हिंसामा एकको मृत्यु

भारतमा जारी १७ औं लोकसभाअन्तर्गत मंगलबार १३ वटा राज्य र दुइटा केन्द्रशासित क्षेत्रका ११७  सिटमा निर्वाचन भएको छ । तेस्रो चरणअन्तर्गत मंगलबार गुजरातका २६ सिट र केरलका २० सिटमा निर्वाचन भएको छ ।

हास्य कलाकार बने युक्रेनका राष्ट्रपति

युक्रेनका भोलोदिमिर जेलेन्स्की पहिले दर्शकलाई हँसाउँथे, अहिले उनको जिम्मेवारी फेरिएको छ । पछिल्लो चुनावमा उनी युक्रेनको राष्ट्रपति पदमा जित हासिल गरेका छन् । आइतबार भएको मतदानमा हास्य कलाकार भोलोदिमिर विजयी भएका हुन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् । 

प्राविधिक क्षेत्रमा पुरुष बढी 

नयाँ प्रविधिले जडतालाई तोड्छ । यसले मानिसको मानसिकतामा परिवर्तन गर्छ । तर, जब हामी प्रविधि उद्योग (टेक इन्डस्ट्री) मा विविधताको कुरा गर्छौं, तब सबैभन्दा ठूलो अवरोधका रूपमा आजको टेक लिडर्सको जड मानसिकता नै देखा पर्ने गर्छ ।

श्रीलंकाको विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुग्यो

श्रीलंकामा आइतबार चर्च र होटलमा भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार करिव ५ सय जना घाइते छन् । प्रहरीका अनुसार विस्फोटमा दर्जनभन्दा बढी विदेशी नागरिकको मृत्यु भएको छ ।

छन्द पलेँटीमा भुषिता

केही अघि मात्रै नाटक ‘बाथटव’ मार्फत भुषिता बशिष्ठले राम्रै प्रसंशा कमाइन् । संचारकर्मी, लेखक भएर पनि अभिनयप्रतिको उनको चाख र लगाव निकै भिन्न थियो । यतिबेला भने उनी छन्द कविताको अभियानमा जुटेकी छिन् ।

'ओपो एफ ११ प्रो' बजारमा

स्मार्टफोन ब्रान्ड ओपोले एफसिरिज पोर्टफोलियोअन्तर्गत नयाँ स्मार्टफोन बजारमा ल्याएको छ  । एक कार्यक्रमका बीच ओपो एफ ११ प्रो बजारमा ल्याएको हो  ।

टेलिकमको फोजीमा केके हुनेछ सुविधा ? जान्नैपर्ने केही कुरा

नेपाल टेलिकमले देशैभरी फोजी विस्तारको लागि काम सुरु गरेको छ । फोजी विस्तारको जिम्मा पाएका कम्पनीहरुले सर्वेक्षणको काम अन्तिम चरणमा पुर्‍याएको टेलिकमले जनाएको छ । टेलिकमको फोजी विस्तारको कूल लागत १८ अर्ब ७१ करोड छ ।

‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक

अन्तरिक्ष वैज्ञानिकहरूले पहिलोपटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक गरेका छन् । इभेन्ट होराइजन टेलिस्कोप (ईएचटी) परियोजनामा सामेल वैज्ञानिकहरूले विश्वभरका ६ वटा दूरबिनको उपयोग गर्दै यो तस्बिर निकालेका हुन् ।

गुगलको ड्रोन सेवा

गुगलले अस्ट्रेलियाको राजधानी क्यानबेराबाट व्यावसायिक ड्रोन डेलिभरी सेवा सुरु गर्ने भएको छ । अस्ट्रेलियाको हवाई सुरक्षासम्बन्धी नियमन निकाय सिभिल एभिएसन सेफ्टी अथोरिटी (कासा) ले उडानका लागि अनुमति दिएपछि औपचारिक रूपमा केही महिनाभित्रै कम्पनीले सेवा सुरु गर्ने भएको हो ।

पाँच वर्षभित्र 'डिजिटल नेपाल’

विश्व फाइभजी प्रविधिको तयारीमा रहेका बेला नेपाल भने फोजीमा पाइला सार्दै गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । उनका अनुसार यहाँका कुनै पनि अपरेटरले राष्ट्रव्यापी रूपमा फोजी सेवा विस्तार गर्न सकेका छैनन् । 

ADVERTISEMENT

घर्किंदै समय 

विनाशकारी भूकम्प आएको चार वर्ष पूरा भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम थालेको ४० महिना पूरा भयो । भूकम्पमा भत्किएका निजी आवासमध्ये यो अवधिमा आधा घरहरू सरकारी राहतसहित निर्माण भएका छन् ।

यसरी हुँदैछ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सुधारको काम [फोटोफिचर]

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग 'रिह्याब्लिटेसन' (सुधार)को काम राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल नै बन्द गरेर भइरहेको छ । बर्खा सुरु हुनु अगावै धावनमार्ग सुधारको काम सक्ने लक्ष्य चिनियाँ निर्माण कम्पनी एभीआईसीले राखेको छ ।

राष्ट्रपति चीन प्रस्थान [तस्बिरहरु]

राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने राजकीय चीन भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङतर्फ प्रस्थान गरेकी छिन् । परराष्ट्रका अनुसार, राष्ट्रपति भण्डारी नेपाल वायुसेवाको विमानमा काठमाडौंबाट सियाङ हुँदै बेइजिङ पुग्नेछिन् ।

यस्तो देखियो तस्बिरमा लाप्राक एकीकृत बस्ती

धार्चे गाउँपालिका-४ लाप्राकस्थित गुब्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीको काम अन्तिम चरणमा पुगेको छ । सबैजसो घरमा रङरोगन गरिएपछि बस्तीको आकर्षण बढेको छ । बुधबारसम्ममा सबै घरको छाना छाउने काम सक्न कामदारहरु दिनरात खटिएका छन् ।

नुवाकोटमा मनाइयाे सिन्दुरे जात्रा 

नुवाकोटको भैरवीथानमा सिन्दुरे जात्रा मनाइएको छ । राजप्रतिनिधि महेन्द्रकुमार शाहीले धामी र धमिनीलाई सिन्दुर छर्कने कार्य गरेपछि जात्रा सुरु भएको हो । राजा पृथ्वीनारायण शाह नुवाकोटमा विजयी भएको अवसरमा सिन्दुर जात्राको प्रचलन सुरु भएको राजप्रतिनिधि शाहीले बताए । विदुरनगरपालिका २ भैरवीथानमुनि धरपानीमा बाजागाजा र भैरवीको खटसहित कुमारीको उपस्थितिमा तान्त्रिक विधि अनुसार गुभाजुले धामी धमिनी, गणेशलाई विधिपूर्वक पूजा गरी गाजल लगाएका थिए ।

लुम्बिनीमा रुमिन्देई माइको मेला भर्नेको घुइँचो [फोटोफिचर]

बुद्धस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर पूर्वतिर राम नवमीमा लाग्ने रुमिन्देई माई चैते पूर्णिमा मेला लागेको छ । मेला भर्न कपिलवस्तु, रुपन्देही र नवलपरासीबाट श्रद्धालु भक्तजन आएका छन् । त्यस्तै सिमावर्ती भारतको सिद्धार्थनगर, बस्ती, महराजगंज र बलरामपुर जिल्लाबाट पनि दर्शनार्थी आएका छन् ।

विवेकविरोधी 'पाठशाला'

आखिर सिंहदरबारमा के छ, जसले मै हुँ भन्नेलाई पनि बदलिदिन्छ ? सत्तामा नपुगुन्जेल हाे ठूला कुरा, सिंहदरबार पुगेपछि नेता औकातमा आउँछ । दशकाैं संघर्ष गरेर, ...

गुगल डक्समा सजिलो फिचर

माइक्रोसफ्ट वर्ड, एक्सेल वा स्लाइडमा तयार पारिएको डकुमेन्ट गुगल ड्राइभमा सेयर गर्दा यसको फर्म्याट परिवर्तन हुन्छ, जसले वर्डमा गरेजस्तो सजिलै गुगल डक्समा काम हुन्न  । ...

अजङ्गको बाइक

ओइ, मेरो बाटो छोड  । ’एउटा अजङ्गको रातो बाइक बतासिएर आयो र आफ्नो गतिमा गुडिरहेको सानो बाइकलाई थर्कायो  ।

Your browser is too old or not supported by Kantipur Daily.
You are recommended to upgrade to latest version of