कान्तिपुर रजत यात्रा : जेल–यात्रा

मेरो पत्रकारिता भारतमा सुरु भयो र अगाडि बढ्यो । नेपालमा प्रजातान्त्रिक व्यवस्था र संविधानमा अभिव्यक्ति तथा प्रकाशनको स्वतन्त्रताले संविधान (२०४७) मा मौलिक अधिकारको हैसियत हासिल गरेपछि व्यावसायिक पत्रकारिताले अनुकूल अवसर पाउने देखिन थालेको थियो ।

कान्तिपुर जनताको साझा सम्पत्ति : अध्यक्ष सिरोहिया

कान्तिपुर कुनै निजी कम्पनी मात्रै नरहेर राष्ट्रिय संस्था सरह भएको र जनताको साझा सम्पत्ती भएको कान्तिपुर मिडिया गु्रप (केएमजी)का अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले बताएका छन् । कान्तिपुरको २५ औं रजत बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिरोहियाले यस्तो बताएका हुन् ।

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ । प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएपछि उत्पन्न विवाद अझै निरुपण हुन सकेको छैन ।

रोल्पामा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका-४ नम्जामा सोमबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी १२ वर्षका बालकको पनि ज्यान गएको छ ।

प्रहरीको खोजीमा रहेका सिलवाल बालुवाटारमा

कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।

एसआरएसमाथि कारबाही गर्न आनाकानी

वैदेशिक रोजगार विभागले कामदारमाथि आर्थिक शोषण गरेको प्रमाण हुँदा पनि एसआरएस म्यानपावरमाथि कारबाही प्रक्रिया अघि बढाउन आनकानी गरेको छ । विभागले वैदेशिक रोजगार ऐन/नियमावली अनुसार अब कारबाही गर्नासाथ एसआरएस म्यानपावरको इजाजत (लाइसेन्स) नै खारेज हुने अवस्था छ ।

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ । प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएपछि उत्पन्न विवाद अझै निरुपण हुन सकेको छैन ।

25th Anniversary

हाम्रो नेपालनेपालको मनोरम हिमश्रृंखला अवलोकनको भाग्यशाली अवसर

हाम्रो नेपालकान्तिपुर पब्लिकेसन्सको २५ औं वार्षिकोत्सवको शुभ उपलक्ष्यमा प्रस्तुत प्रश्नहरुको सही उत्तर दिई नेपालका अदभूत हिमश्रृंखलाहरु अवलोकन गर्ने अवसर प्राप्त गर्नुहोस् ।

शृंखला १: चाडपर्व [फागुन ७ - ८]

शृंखला २: तालयस शृंखलामा फागुन ९ - १० मा सहभागी हुन सक्नुहुनेछ ।

शृंखला ३: हिमालयस शृंखलामा फागुन ११ - १२ मा सहभागी हुन सक्नुहुनेछ ।

शृंखला ४: व्यक्तित्वयस शृंखलामा फागुन १३ - १४ मा सहभागी हुन सक्नुहुनेछ ।

शृंखला ५: स्थानयस शृंखलामा फागुन १५ - १६ मा सहभागी हुन सक्नुहुनेछ ।

* शर्तहरु लागु हुनेछ्न्
ADVERTISEMENT
ADVERTISEMENT
प्रदेश

मिचेर बनाइएका संरचना भत्काइँदै

कान्तिपुर संवाददाता

इटहरी– सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना इटहरी उपमहानगरले शुक्रबारबाट भत्काउन थालेको छ । उपमहानगर ४ र ५ मा खेती खोला मिचेर निर्माण गरिएको ३ सय मिटर रिटेनिङ वाल नगरपालिकाले भत्काएको छ ।

स्थानीय तहको बजेट सडकमा

कान्तिपुर संवाददाता

खोटाङ– स्थानीय तहले जिल्लामा सडकलाई मुख्य प्राथमिकतामा राखेका छन् । जिल्ला अधिकांश गाउँपालिकाको प्राथमिकतामा सडक निर्माण र सुधार रहेको छ । विकास र आर्थिक स्तरको पहिलो सर्त सडक भएको जननिर्वाचित पदाधिकारीहरू बताउँछन् । 

कांग्रेसमा नयाँ नेतृत्व माग

कान्तिपुर संवाददाता

मोरङ– कांग्रेसका भ्रातृ संगठन नेविसंघको प्रदेश स्तरीय प्रशिक्षणका सहभागी विद्यार्थी नेताहरूले पार्टीमा नयाँ नेतृत्वको माग गरेका छन् । अहिलेको नेतृत्वले पार्टीको जिम्मेवारी उचित रूपमा बहन गर्न नसकेकाले नयाँ नेतृत्व आवश्यक भएको प्रशिक्षणका सहभागीहरूको ठहर रहेको विद्यार्थी नेता ललित श्रेष्ठले बताए । 

पोस्टमार्टम र एक्सरे सुरु

कान्तिपुर संवाददाता

दमक अस्पतालले शनिबारदेखि पोस्टमार्टम र भिडियो एक्सरे सेवा सुरु गरेको छ । जिल्ला अस्पतालको मान्यता पाएको करिब दुई वर्षमा अस्पतालले नि:शुल्क पोस्टमार्टम सेवा सुरु गरेको हो । 

मोरङमा ९ सय ३८ बिरामी

कान्तिपुर संवाददाता

जिल्लामा हात्तीपाइलेका ९ सय ३८ बिरामी रहेको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । खुट्टा सुनिएको २ सय ६, हाइड्रोसिल भएको ७ सय ८ र हात, स्तनलगायत शरीरको अन्य भागमा हात्तीपाइले रोग लागेका २४ रहेको जिल्ला जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहताले बताए । 

‘जोगबनी किमाथाङका नाका चाँड’ै

विनोद भण्डारी

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जोगबनी रानी मार्गलाई चिनको किमाथाङका नाकामा जोडेर प्रदेशलाई ४ मुलुकको ट्रान्जिट प्वाइन्ट बनाउने बताएका छन् । 

प्रदेश १ बाट थप

किर्तेलाई उन्मुक्ति

अवधेशकुमार झा

सप्तरी जिल्लाबाट विभिन्न समयमा किर्ते नागरिकता बनाएको आरोप लागेकाहरू अदालतको आदेशमा धमाधम छुट्न थालेका छन् । किर्ते नागरिकता लिनेहरू मात्र होइन्, बनाउने कार्यमा लाग्ने पेसेवर गिरोहका सदस्यहरूले पनि ‘अनुसन्धान अभाव’ को नाममा उन्मुक्ति पाएका हुन् । 

चौतारोमा कार्यालय

भरत जर्घामगर

सुन्दा अनौठो लाग्न सक्छ, सगरमाथा अञ्चलको व्यापारिक केन्द्रसमेत रहेको लहान नगरपालिकाका एक वडाध्यक्ष चौतारामा बसेर कार्यालयको काम गर्न बाध्य छन् । 

मुख्य न्यायाधिवक्तामा झा

कान्तिपुर संवाददाता

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार अधिवक्ता दीपेन्द्र झालाई प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका छन् । 

‘बदली’ ले सजिलो

शंकर आचार्य

अन्नसँग दैनिक उपभोग्य बस्तु साटेर गर्जो टार्ने ‘बदली’ परम्पराले ग्रामीण भेगका उपभोक्तालाई सजिलो भएको छ । हेर्दा सामान्यजस्तो लागे पनि ग्रामीण भेगमा अझै पनि अन्नपातबाट दैनिक उपभोग्य बस्तु साट्ने यो परम्पराले ग्रामीण भेगका आवश्यक सामान खरिद गर्न सहज बनाएको छ ।स्थानीयले धान, गहुँ, मकै आदिसँग आफूलाई चाहिएको बस्तु साटछन् । 

मकैको घोगामा दाना लागेन

शिव पुरी

चन्द्रपुर नगरपालिका ३ गैंडाटारकी नन्दमाया दाहाल आइतबार खेतमा हरियो मकैका बोट काट्न व्यस्त थिइन् । मकैमा दाना नलागेपछि उनले मकैका बोटै काटेकी हुन् । मकैका घोगा ठूलो भए पनि कुनैमा दाना लागेको छैन । 

‘सेवक बन्नुहोस्’

कान्तिपुर संवाददाता

मुख्यमन्त्री मोहम्मद लालबाब राउत प्रदेश २ का सुरक्षा प्रमुखहरूलाई जनमुखी सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् ।

प्रदेश २ बाट थप

मुख्यमन्त्री पौडेलले भने राजधानी सर्दैन, ढुक्क हुनुस् 

प्रताप विष्ट, नगेन्द्र अधिकारी

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गृह जिल्ला मकनापुरवासीलाई प्रदेशको राजधानी नसर्ने भन्दै ‘ढुक्क हुन’ आग्रह गरेका छन् । 

बालविवाहका घटना बढे

राजेन्द्र मानन्धर

ग्रमीण भेगककी एक १४ वर्षीया बालिकालाई भूकम्पपछि भत्किएको घर बनाउने काम गर्न आएका बर्दियाका एक चौधरी थरका युवकले लिएर बेपत्ता भए ।

बाजा संरक्षणमा जुट्दै नेवार समुदायका युवा

कान्तिपुर संवाददाता

नेवारी समुदायको परम्परागत धिमे बाजाको संरक्षणमा मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने पालुङका युवाहरू जुटेका छन् । 

आलुखेतीले फेरिँदै जीवनस्तर

कान्तिपुर संवाददाता

झन्डै दुई दशकअघि यहाँका कृषक गहुँ, तोरी र मकै खेतीमा सीमित थिए । अहिले यहाँका किसानको जीवनस्तर माथि उठेको छ । 

सुधारिएन धरहरा क्षेत्र

दामोदर न्यौपाने

धरहरा क्षेत्र काठमाडौं महानगरपालिकाले निजी कम्पनीलाई जिम्मा दिएको पनि १३ वर्ष नाघ्यो । महानगरले साइड वाकर्स प्रालिलाई बीस वर्षका लागि जिम्मा दिएको थियो । यत्रो समय बित्दा पनि साइड वाकर्सले गर्नुपर्ने सर्त पालना गरेन ।

भित्री सडकमा दुर्घटना बढ्यो

रमेशकुमार पौडेल

राजमार्गमा हुने दुर्घटनाले चर्चा धेरै पाउने गर्छ । तर चितवनमा संख्याका हिसाबले हेर्ने हो भने गाडी दुर्घटना राजमार्गमा भन्दा भित्री सडकमा धेरै हुने गरेको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको विवरणअनुसार गएको माघ महिनामा जिल्लाभरि २६ वटा गाडी दुर्घटना भए जसमध्ये भित्री सडकमा १२ वटा दुर्घटना भएको छ ।

प्रदेश ३ बाट थप

जिप दुर्घटनामा महिलाको मृत्यु

कान्तिपुर संवाददाता

यहाँको वालिङ नगरपालिका–६ आमडाली स्थित भित्री सडक खण्डमा सोमबार साँझ भएको सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।

एउटै नदीमा ७ जलविद्युत् आयोजना

अगन्धर तिवारी

कास्की र पर्वतको सीमा हुँदै बगेको मोदी खोलामा ७ वटा जलविद्युत् आयोजना बन्ने भएका छन् । छोटो दूरीको खोलामा यति धेरै जलविद्युत् आयोजना बन्न लागेको सम्भवत नेपालमै पहिलो हो । हालसम्म मोदीमा २ आयोजना निर्माण भइसकेका छन् । 

विद्युत् अभावले पुँजी पलायन

प्रकाश बराल

जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रमा अहिलेसम्म विद्युत् सेवा नपुगेको सुन्दा अनौठो लाग्नसक्छ । मध्यपहाडी लोकमार्गको १० व्यवस्थित सहरमध्येको एक बुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेको हो । 

मनाङमा पुगेनन् पाठ्यपुस्तक

आश गुरुङ, विना थापा

हिमाली जिल्ला मनाङमा फागुन लागेसँगै शैक्षिक सत्र सुरु भइसकेको छ । तल्लो भेगका नासोङ र चामे गाउँपालिकाका स्कुलमा पढाइसमेत सुरु भइसकेको छ । पाठ्युपस्तक भने अझै पुगेका छैनन् । 

समयमा पुग्दैनन् नगरबस

विना थापा

कास्की– पोखरा–लेखनाथ महानगरका विभिन्न रुटमा चल्ने नगर बस समयमै गन्तव्यमा नपुग्दा यात्रुहरूले सास्ती पाएका छन् । बस चोक–चोकमा आफूखुसी रोकिने गरेको छ । 

भूपू भारतीय सैनिकका परिवारलाई नि:शुल्क उपचार

कान्तिपुर संवाददाता

बागलुङ– भारतीय सेनाले सबै भूतपूर्व सैनिक र उनीहरूका परिवारको नि:शुल्क स्वास्थ्य उपचार गर्ने भएको छ ।

प्रदेश ४ बाट थप

दशगजाको तारबार कमसल

कान्तिपुर संवाददाता

नेपाल–भारत छुट्याउने अन्तर्राष्ट्रिय सिमानामा निर्माण गरिएको विद्युतीय तारबारका पोल ढल्न थालेका छन् । पोल र तार दुवै कमसल भएकाले सयभन्दा बढी पोल ढलेको स्थानीयले बताए ।

स्वास्थ्यकर्मी नहुँदा उपकरणमा खिया

कान्तिपुर संवाददाता

पृथ्वीचन्द्र अस्पतालको अप्रेसन कक्ष आधुनिक र सुविधा सम्पन्न छ । आवश्यक उपकरणसमेत पर्याप्त छन् । तर, ती उपकरण प्रयोगमा नआउँदा खिया लाग्ने र बिग्रने अवस्थामा पुगेका छन् । दरबन्दीअनुसार चिकित्सक र अन्य कर्मचारी अभावले नियमित शल्यक्रिया सेवा रोकिएको छ ।

१५ दिने विश्व शान्ति पूजा

कान्तिपुर संवाददाता

बुद्धजन्मस्थल लुम्बिनीमा १५ दिने विश्व शान्ति पूजा सुरु भएको छ । चारैतिर अशान्ति बढिरहेका बेला सबै प्राणीको जीवनमा सुख र शान्ति ल्याउने उद्देश्यले ड्रिगुङू काग्युद् फाउण्डेसनद्वारा द ग्रेट लोटस स्तुपमा आइतबारबाट पुजा थालिएको हो । 

चेपाङ्गीलाई नगरपालिका पुग्न ५० किमि

कान्तिपुर संवाददाता

नगरपालिका कार्यालय पुग्नै चेपाङका सेवाग्राहीलाई ५० किलोमिटर पार गर्नुपर्छ । यहाँका सर्वसाधारणलाई सदरमुकाम गुलरिया पुग्न अझ धेरै टाढा छ ।

‘स्थानीय तह सञ्चालनमा स्पष्ट कानुन र इच्छाशक्ति अभाव’

कान्तिपुर संवाददाता

स्थानीय तहले जनप्रतिनिधि पाएको ७ महिना बितिसक्यो । लामो समय बित्दासम्म सोचेअनुरूप काम हुन सकेको छैन । पाल्पावासी जनप्रतिनिधि पाएसँगै आगामी दिनमा विकासले गति लिनेमा आशावादी थिए । तर आशातित काम हुन सकेको छैन ।

स्वर्गद्वारीमा धार्मिक पर्यटक बढे

गिरुप्रसाद भण्डारी

प्रदेश ५ कै पवित्र तीर्थस्थल स्वर्गद्वारी मन्दिरको दर्शन गर्न आउनेको भीडले स्वर्गद्वारी आश्रम भरिभराउ भएको छ । यात्री बढेसँगै यहाँको पाहुना आवासगृहमा बसाल्ने समस्या थपिएको छ ।

प्रदेश ५ बाट थप

मन्त्रिपरिषद्ले पूर्णता पायो

कान्तिपुर संवाददाता

मुख्यमन्त्री माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नियुक्त भएको चार दिनपछि प्रदेश ६ को मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । एमाले र माओवादी केन्द्रका ६ सांसदले आइतबार प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनीयताको शपथ लिए ।

परिवर्तन ल्याउँदै लोकमार्ग

हरि गौतम, ज्योति कटुवाल

मुसिकोट नगरपालिका–८, का वडासदस्य लसुनबारीका लोकबहादुर बुढाले चार वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । त्यसअघि आफ्नै भान्साका लागि मात्र तरकारी खेती गर्ने गरेका उनी घर नजिकै मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि व्यावसायिक बनेका हुन् । 

प्रदेश विचार: प्रदेशको अर्थ राजनीति

धर्मराज रेग्मी

प्रदेश सरकार गठनको राजनीति निकै पेचिलो भए पनि सरकार सञ्चालन गर्नुपर्ने प्रादेशिक अर्थतन्त्रको ढुकुटी रित्तो छ । केही दिनमा सबै प्रदेशमा सरकारहरू बन्नेछन् र तीनले खर्चको सुरुवात गर्नेछन् ।

आलोपालो गर्छन् वडा सचिव

भीमबहादुर सिंह

यहाँको कुशे गाउँपालिका एक जना वडा सचिवको भरमा छ । कुशेमा कार्यरत एक्ला वडा सचिव सत्यदेव खनालले आलोपालो गरेर ९ वटै वडामा सेवा दिँदै आएका छन् । सचिव खनालले १ वडाका लागि १ साताको कार्यतालिका बनाएर ९ वडामा पालैपालो सेवा सञ्चालन गर्ने गरेका छन् ।

‘प्रदेश सहिद’ का तस्बिर राख्न माग

प्रकाश अधिकारी

प्रदेशसभाको बैठकमा प्रदेशसभा हल तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयमा सहिदका तस्बिर राख्न माग गरिएको छ । शनिबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका चार सहिदको तस्बिर राख्न माग गरे ।

पुतली दरबारको पुनर्निर्माण भएन

विप्लव महर्जन

त्रिवेणी गाउँपालिका ४ फलाबाङ, रावतगाउँस्थित पुतली दरबार भत्किएको छ । दरबार भत्किए पनि पुनर्निर्माणमा कसैको चासो देखिएको छैन । ऐतिहासिक महत्त्वको दरबार पुनर्निर्माण भए आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने स्थानीयले बताएका छन् । 

प्रदेश ६ बाट थप

५ करोड लगानीमा सुविधायुक्त होटल

वसन्तप्रताप सिंह

सदरमुकामको चहलपहल स्थानीय तहमा सर्दै गएका बेला धेरैजसो व्यापारी तथा होटल व्यवसायीसमेत स्थानीय तहका केन्द्रतिरै सर्ने सुरसारमा छन् । तर एकजना युवा व्यवसायीले भने बझाङ सदरमुकाम चैनपुरमा करिब ५ करोड लगानीमा भव्य होटल निर्माण गरेर सञ्चालनमा ल्याएका छन् ।

महोत्सवमा महिलाको आकर्षण

मेनुका ढुंगाना

साँफेबगरमा चार दिनदेखि सञ्चालित प्रथम अछाम महोत्सवमा ग्रामीण क्षेत्रका महिलाहरू आकर्षित देखिएका छन् । महोत्सव हेर्न टाढा–टाढाबाट किशोरी उमेर समूहका देखि लठ्ठी टेक्ने उमेरका वृद्धाहरूको उपस्थिति बाक्लो रहने गरेको छ । 

मन्त्रिपरिषद्को पहिलो बैठक: ३ आयोजना प्राथमिकतामा

डीआर पन्त

प्रदेश ७ को मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशमा सञ्चालनमा रहेका ३ वटा राष्ट्रिय गौरवका आयोजनाका साथै पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीद्वारा पदभार ग्रहण 

कान्तिपुर संवाददाता

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार बिहान पदभार ग्रहण गरेका छन् । 

८० जनामा हात्तीपाइले

कान्तिपुर संवाददाता

कञ्चनपुरमा ८० जनाभन्दा बढी हात्तीपाइलेका बिरामी देखिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएको हात्तीपाइले रोग निवारण अभियानका क्रममा यस्ता बिरामी भेटिएका हुन् ।

फेरि किशोरी बलात्कृत

कान्तिपुर संवाददाता

कञ्चनपुरको मौरीफाटामा स्कुले किशोरी बलात्कृत भएकै दिन बिहीबार बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया किशोरीलाई स्थानीय दुई युवाले बलात्कार गरेका छन् ।

प्रदेश ७ बाट थप
ADVERTISEMENT

एमाले र माओवादीबीच ७ बुँदे सहमति

बाम गठबन्धनका प्रमुख दुई दल एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातिसम्म भएको पार्टी एकता संयोजन समितिको बैठकपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सात बुँदे सहमति भएको हो ।

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ । प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएपछि उत्पन्न विवाद अझै निरुपण हुन सकेको छैन ।

प्रहरीको खोजीमा रहेका सिलवाल बालुवाटारमा

कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।

कान्तिपुर जनताको साझा सम्पत्ति : अध्यक्ष सिरोहिया

कान्तिपुर कुनै निजी कम्पनी मात्रै नरहेर राष्ट्रिय संस्था सरह भएको र जनताको साझा सम्पत्ती भएको कान्तिपुर मिडिया गु्रप (केएमजी)का अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले बताएका छन् । कान्तिपुरको २५ औं रजत बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिरोहियाले यस्तो बताएका हुन् ।

एसआरएसमाथि कारबाही गर्न आनाकानी

वैदेशिक रोजगार विभागले कामदारमाथि आर्थिक शोषण गरेको प्रमाण हुँदा पनि एसआरएस म्यानपावरमाथि कारबाही प्रक्रिया अघि बढाउन आनकानी गरेको छ । विभागले वैदेशिक रोजगार ऐन/नियमावली अनुसार अब कारबाही गर्नासाथ एसआरएस म्यानपावरको इजाजत (लाइसेन्स) नै खारेज हुने अवस्था छ ।

ADVERTISEMENT
ADVERTISEMENT

कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला 

अवैध रुपमा घरेलु महिला कामदार कुवेतमा ल्याउने काम गर्दैै आएका गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण गरेका छन् । 

ADVERTISEMENT
ADVERTISEMENT

क्रिकेट खेलाडीलाई तीन/तीन लाख दिने सरकारको घोषणा 

सरकारले नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगिताका खेलाडी र प्रशिक्षकलाई ३/३ लाख दिने घोषणा गरेको छ । 

आर्मी विरुद्ध सुदूरपश्चिम-११ [प्रत्यक्ष प्रसारण]

हेटौंडामा जारी सुमन भोम्जन स्मृति फुटबल प्रतियोगिता अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम ११ फुटबल क्लबको सामना गर्दैछ । 

डीपीएललाई श्री एयरको साथ

हवाई क्षेत्रमा स्थापित हुन खोजिरहेको श्री एयरलाइन्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणमा एयरलाइन्स पार्टनरका रूपमा जोडिएको छ । डीपीएलको दोस्रो संस्करण चैत १७ बाट धनगढीमा सुरु हुनेछ । 

ललित विश्वकप छनोट टोलीमा

नेपालले जिम्बावेमा हुने विश्वकप छनोट क्रिकेटमा ललितनारायण राजवंशीलाई १५ सदस्यीय टोलीमा समावेश गरेको छ । विश्वकप छनोटका लागि घोषित १५ सदस्यीय नेपाली टोलीको नाम आइतबार विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले सार्वजनिक गरेको छ । 

भाग्यमानी ४० जनाले विश्वकप हेर्न पाउने

रुसमा हुने विश्वकप फुटबल सुरु हुन साढे तीन महिना बाँकी हुँदा कोका–कोला नेपालले खेलको महाकुम्भलाई लिएर अहिलेसम्मकै सबैभन्दा ठूलो प्रवद्र्धन कार्यक्रम अगाडि ल्याएको छ । त्यसअनुुसार ४० नेपाली समर्थक विश्वकपका खेल हेर्न रुस जाने छन् । ती भाग्यमानीहरूले सम्भवत: लियोनल मेसीसम्मिलित अर्जेन्टिनाको खेल हेर्न पाउने छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

ग्याजेटलाई कति समय ? 

जमाना स्मार्ट फोन, टयाब र विभिन्न ग्याजेटहरूको छ । जसको हातमा ठूलो स्मार्ट फोन हुन्छ, उसको स्तर बढेको अनुभव गर्नेहरू थुप्रै छन् । ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास लेखेर लाइमलाइटमा आएका बुद्धिसागरले भने पाँच महिनादेखि स्मार्ट फोन थन्क्याएका छन् । उनी अहिले स्मार्ट फोन छोडेर सामान्य मोबाइल चलाउँछन् । 

फेरि विरोध

भारतका केन्द्रीय मन्त्रीसमेत रहेका गायक बाबुल सुप्रियोले पाकिस्तानी कलाकारलाई बलिउडमा प्रतिबन्ध लगाइनुपर्ने बताएका छन् । पाकिस्तानी नागरिकता हुनु नै उनीहरूको एक मात्र अपराध भएको बाबुलको भनाइ छ । उनले वरिष्ठ गायक राहत फतेह अली खानका गीत ब्यान्ड गरिनुपर्छ भनेका छन् ।

भुजेल संस्कृतिमा फिल्म

आदिवासी जनजातिमा सूचीकृत भुजेल समुदायको संस्कृति फिल्ममा समेटिने भएको छ । भुजेल समाज सेवा समितिको सक्रियतामा ‘नि–प्हुँगाल’ (हामी भुजेल) बन्ने भएको हो ।

६० जना कोरस बीचमा प्रियंका

नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छन् ।

‘कान्छीबाट उत्साहित’

अभिनेत्री श्वेता खड्का आफ्नै लगानी रहेको फिल्म ‘कान्छी’बाट उत्साहित छिन् । शुक्रबारबाट मुलुकभर प्रदर्शनमा आएको फिल्मले ‘राम्रो दर्शक प्रतिक्रिया पाइरहेको’ उनले दाबी गरिन् । ‘शनिबार धेरैजसो हलहरू हाउसफुल थियो,’ उनले भनिन्, ‘दर्शकले फिल्म मन पराइदिनुभएकोमा धेरै खुसी छु ।’

ADVERTISEMENT

महिलाको अनुहारमा देखिने दाग र त्यसको उपचार

तपाईंको सुन्दर अनुहारमा यदी कालो या खैरो दाग छ भने यसले तपाईंको आत्मविश्वासलाई पनि प्राभावित पार्छ । आखाँको वरिपरि या अनुहारमा चायापोतो फुस्रो दाग देखिन्छ भने तपाईंको सौन्दर्यलाई यसले प्रभावित पार्दछ।

क्यान्सर

जीवनशैलीमा सामान्य सकारात्मक सुधार गरेर हाम्रो मुलुकमा बर्सेनि करिब २१ हजार व्यक्तिलाई क्यान्सर हुनबाट जोगाउन सकिन्छ। हाल वर्ष दिनमा करिब ३५ हजार नयाँ क्यान्सर रोगी देखिने गर्छन्।

क्षारसूत्र चिकित्सा 

हाम्रो मुलुकमा एक दशकदेखि तल्लो मलद्वारको रोगको उपचार आयुर्वेदको क्षारसूत्र चिकित्सा पद्घतिद्वारा पुन: नबल्झिने गरी सफलतापूर्वक भइरहेको छ । यस्तो उपचार लिनेहरूमा २०–८० वर्षका छन् । बालबालिकाहरूसमेत यो उपचारका लागि पुगिरहेका छन् । 

यसकारण फुल्छ असमयमै कपाल 

सुन्दर, बाक्लो र मुलायम कालो कपालले तपाईको प्राकृतिक सौन्दर्य र ब्यक्तित्वलाई उजागर गर्दछ । यसका साथै कपालले तपाईको आत्मबिश्वासलाई पनि बढाउछ । हामी जवानीमा पनि बुढापा महशुस गर्दैनौं । तर अचेल प्राय: के देखिन्छ भने उमेर नै नपुगि कमै उमेरका युवाहरुको कपाल फुलिरहेको छ या कपाल झर्ने समस्या (तक्लु) को शिकार भईरहेका छन् ।

कुष्ठरोग

सन् २०१७ मा अंगभंग भएपछिको अवस्थामा करिब ८७ जना नयाँ कुष्ठरोगीले उपचार सेवा लिए। ४ सय १५ जना १४ वर्षमुनिका बालबालिकामा समेत कुष्ठ भेटियो। 

के अंग्रेजी मोहले राष्ट्रियता बलियो होला? 

नेपालीको राष्ट्रियता नेपाली हो भन्नेमा दुईमत भएन । राष्ट्रियता उल्लेख गर्नुपर्ने फाराम भर्दा राष्ट्रभाषा ‘नेपाली’ उल्लेख गर्ने गरिन्छ, भलै रोमन लिपिमा किन नहोस् । नेपाली हुनुको गर्व होस् या नहोस् लेखिटोपल्ने हो ।

ADVERTISEMENT

एफबिआइको अनुसन्धान एकपक्षीय भयो : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो, एफबिआइले गरेको अनुसन्धान एकपक्षीय भएको बताएका छन् ।

‘साझा सुरक्षा सुनिश्चित गरौँ’ 

बेलायती प्रधानमन्त्री टेरेजा मेले ‘राजनीतिक सिद्धान्त र विचारधारा’ का आधारमा ब्रेक्जिटपछिको शान्तिसुरक्षाका व्यवस्था प्रभावित भए सर्वसाधारण पीडित हुने भन्दै युरोपेली नेतालाई चेतावनी दिएकी छन् । 

ADVERTISEMENT

‘योगमाया’ लिएर नीलम

निरंकुश राणाशासनको अन्त्य र समाजमा समानता सृजना गर्न कैयौं वीर योद्धाहरूले जीवनको आहुति दिए । ती योद्धाहरूलाई ‘सहिद’ का रूपमा अहिले पनि हामी सम्मान गर्छाैं । १९३० को दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमायाले निरंकुश राणाशासनको विरोध मात्र गरिनन्, अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन् ।

ADVERTISEMENT

विद्युतीय छालाकाे परीक्षण, यसरी गर्छ काम

वैज्ञानिकहरु धेरै पहिलेदेखि ‘प्रोस्थेटिक्स’ र रोबोटहरुका लागि ईलेक्ट्रोनिक स्किन (विद्युतीय छाला) को निर्माणको सपना देख्दै आएका थिए ।

थ्रिडी प्रिन्टिङ : मानव अंगदेखि घरसम्म बनाउने

शोधकर्ताहरुको एक टोलीले एउटा यस्तो थ्रीडी (३–डी) प्रिन्टिङ प्रविधिको खोजी गरेका छन् जसको सहयोगबाट मानव शरीरको नक्कली अंगहरु बनाउन सकिन्छ । ति अंगहरुको माध्यमबाट वैज्ञानिकहरुले खराब भई सकेका शरीरका तन्तुहरुलाई फेरी दुरुस्त बनाउन सक्नेछन् ।

आयो स्वचालितरुपमा फोटो खिच्ने क्यामेरा,  यस्ता छन् विशेषता

गुगलले एउटा स्मार्ट क्यामेरा सार्वजनिक गरेको छ । उक्त क्यामेरा स्वचालित छ । कुन बेला तपाईको तस्बिर खिच्नु पर्छ भन्ने कुरो उसलाई पहिलेदेखि थाहा हुन्छ ।

एआईले मृत्युको भविष्यवाणी गर्ने

कुनै पनि व्यक्ति सबैभन्दा बढी मृत्युबाट डराउाछ । त्यसैले चिकित्सकहरुले गम्भिर प्रकृतिको रोगबारे तत्कालै विरामीलाई जानकारी दिनुको साटो आफन्तलाई दिने गरेको पाइन्छ । विरामीले ‘अब आफ्नो आयु सकिएको’ थाहा पाएपछि अत्तालिने अनि ऊमाथि मनोवैज्ञानिक डर सिर्जना हुने भएकाले चिकित्सकहरुले यो उपाय अबलम्बन गरेको हुनुपर्छ । 

सगुनको मोबाइल एप सार्वजनिक

सामाजिक सञ्जालको क्षेत्रमा उदाइरहेको सोसल कमर्श प्लेटफर्म ‘सगुन’को वहुप्रतिक्षित मोबाइल एप हालै सार्वजनिक भयो । एन्ड्रोइड भर्जनमा उपलब्ध सगुन एप बलिउड नायिका श्रद्धा कपुरले शुभारम्भ गरेकी हुन् । उनलाई अर्की सेलिब्रेटी तथा टिभी पर्सनालिटी मन्दिरा बेदीले साथ दिएकी थिइन् । 

ADVERTISEMENT

कान्तिपुर रजत यात्रा : खाडी रोजाइ

एउटा पत्रकारका रूपमा कतार उत्रिएपछि मात्रै, धेरै कुरा गुम्सिएर रहेको अवस्थामा र पोखिएर बहन नपाएको यथास्थितिमा शब्दकोशमा पनि ‘खाडी’ शब्दको प्रयोग भएको हो कि झैं मैले ठानें । कान्तिपुर कतार संस्करणले यही कुराको सबैभन्दा बढी ‘उत्खनन’ गर्‍यो । 

कान्तिपुर रजत यात्रा : कान्तिपुरको ‘तिमी’ 

समाचारमा ठूलालाई ‘तपाईं’ र सानालाई ‘तिमी’ छापिन्थ्यो । यस्तो विभेद हटाउने अहिले पहिल्यै टुंगोमा पुगे पनि राजालाई ‘बक्स्यो’ लेख्नैपर्ने अवस्था थियो । अनि, लोकतन्त्र आएकै दिन साइत जुराइयो राजादेखि सर्वसाधारणसम्मलाई एउटै आदर ‘तिमी’ लेख्न । 

कान्तिपुर रजत यात्रा : ओडारबाट उद्धार

आँसु नुनिलो हुँदोरहेछ । जयपति चेपाङको अवस्था देखेपछि मात्रै मैले आँसुको स्वाद थाहा पाएँ । कतिखेर मेरो आँसु आँखाका डिल भत्काई गाला हुँदै मुखसम्म पुगेछ, थाहै पाइनँ !

कान्तिपुर रजत यात्रा : २९ करोडको सुडान घोटाला

‘भेट्दैमा के फरक पर्छ र ?’ एक सहकर्मीले कर गरेपछि म उनीसँगै शम्भु भारतीलाई भेट्न बानेश्वरको बेकरी क्याफे पुगेको थिएँ । त्यसअघि भारतीले भेटका लागि गरेको पटकपटकको आग्रह मैले अस्वीकार गर्दै आएको थिएँ ।

कान्तिपुर रजत यात्रा : डाक्टर केसीको झोला

गत असोज ९ गते सोमबार प्रा.डा. गोविन्द केसीले आफ्नो सम्भावित १२ औं अनशनबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेका थिए । त्रिवि शिक्षण अस्पतालमा बिहान साढे ११ बजे उनी प्रहरीद्वारा समातिएका सहकर्मीहरू छुटेर आएपछि पत्रकार सम्मेलन सुरु गर्ने भनी पत्रकारहरूसँगै कुरिबसेका थिए । 

ADVERTISEMENT
ADVERTISEMENT

बोटे, माझी र मुसहरको नाम दिइयो गोहीलाई !

बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला । घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप यसरी नामकरण गरिएको हो । उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलो पटक गोही छाड्ने काम भएको छ । यसको मुख्य उद्देश्य गोही संरक्षण यी समुदायको सहभागिता अभिवृद्धि गर्नु हो । 

सगरमाथा हेर्न ‘पात्ताले’

सगरमाथा हिमश्रृखला आँखै अगाडि हेर्ने रहर कसलाई नहोला ? त्यसका लागि कालापत्थर पुग्नुपर्छ भन्ने छैन । कालापत्थर सबैको पहुँचको गन्तब्य पनि हैन । सगरमाथालाई सिधा हेर्न सकिने ‘पिके लेक’ पनि उति सहज छैन । सबैभन्दा सहज गन्तब्य पत्ताले आसपास हो ।

सोनाम ल्होछारको रौनक

तामाङ समुदायले सोनाम ल्होछार (नयाँ बर्ष) राजधानीको तीनकुनेस्थित चौरमा मनाइरहेका छन् ।ल्होछारको अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने तामाङहरु तीनकुनेमा भेला भएर मनाइरहेका हुन् । यसअघि उनीहरु शहरका बिभिन्न भागबाट झाँकीसमेत प्रस्तुत गरेका थिए ।

८ तस्बिरमा प्रधानमन्त्री ओलीको शपथ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । सपथका क्रममा ईश्वर शब्द भने उनले उच्चारण गरेनन् । राष्ट्रपतिले ईश्वर शब्द उच्चारण गरेका बेला ओलीले भने, 'भनि सकें ।'

यस्तो देखियो स्वयम्भूबाट टुँडिखेलको आतिशबाजी [तस्बिरहरु]

नेपाली सेना दिवसका अवसरमा मंगलबार साँझ सैनिक मञ्च टुँडिखेलमा बढाइँ तथा आतिशबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सहभागी भइन् । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, प्रधानसेनापति राजेन्द्र छत्री, सरकारका उच्च पदाधिकारी, उच्च सैनिक अधिकारीलगायत उपस्थित थिए ।

रमणीय चुनढुंगा पहाडको गुप्तेश्वर गुफा [फोटोफिचर]

जिल्लाको पुरानो सदरमुकाम सुनौला बजार नजिकै ठूलो ४ वर्ग किमि क्षेत्रफलको चुनढुंगाको पहाड छ । चुनढुंगाकै पहाडको बीचमा झट्ट हेर्दा नदेखिने ठूलो गुफा, गुफाभित्र शिवलिङ्गलगायत विभिन्न आकारका स्वनिर्मित संरचना । शिवरात्रिको अवसरमा खुबै रोमाञ्चक बनेको छ, तिनै गुप्तेश्वर महादेव र आसपासका क्षेत्र ।

सात सालले झोसेको परिवर्तनको आगो

हामी २०४६ र २०६२/६३ मा भएका संघर्षलाई आन्दोलन भन्छौं । तर सात सालको संघर्षलाई क्रान्ति भन्छौं । किन ? हाम्रो राजनीतिक इतिहासमा सात सालको परिवर्तनको के महत्त्व छ ?

जो अगाडि छन्

युरोपेली फुटबल सिजनको ‘दोस्रो हाफ’ चलिरहेको छ । उपाधि होड अन्त्यतिर आउन लागेको छ । अब प्रिमियर लिग (इंग्ल्यान्ड) मा ११, ला लिगा (स्पेन) मा १५, बुन्डेस लिगा ...

नाच्दै घाटु

मुना गुरुङ र इन्द्रा गुरुङ लमजुङको त्रिभुवन विद्याश्रममा कक्षा ६ मा पढ्छन् । क्व्होलासोंथर गाउँपालिका–४, भुजुङका यी दुई भर्खर १२ वर्षका भए । दुवैलाई नाचगानमा औधि रुचि छ । ...

Your browser is too old or not supported by Kantipur Daily.
You are recommended to upgrade to latest version of