सुजाताको पहिलो एल्बम ‘जुन बिना...’ (भिडियोसहित)

कान्तिपुर संवाददाता

काठमाडौं — मोडल सुजाता तामाङको प्रस्तुति रहेको पहिलो एल्बम ‘जुन बिना...’ सार्वजनिक भएको छ ।

सुजाताको पहिलो एल्बम ‘जुन बिना...’ (भिडियोसहित)

लोक दोहोरी एल्बम ‘जुन बिना...’को शीर्षक गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक छ । विक्रम परियार र कोपिला छिनालको स्वरको गीत महेन्द्र रनपालले लेखेका हुन् ।

मोडल सुजातालाई दुर्गेश थापाले साथ दिएका छन् । गीतको निर्देशन गायत्री थापाले गरेकी हुनु ।

प्रकाशित : फाल्गुन ३०, २०७३ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?