राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई...’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं — राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई...’ सार्वजनिक भएको छ ।

पप गायक सुनिल गिरीको आवाज तथा सौरव दाहाल र कल्पना खरेलको शब्द गरेको गीतको ‘लिरिक्स भिडियो’ सार्वजनिक भएको हो ।

राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई...’ सार्वजनिक (भिडियोसहित)

राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई...’ सार्वजनिक भएको छ ।

पप गायक सुनिल गिरीको आवाज तथा सौरव दाहाल र कल्पना खरेलको शब्द गरेको गीतको ‘लिरिक्स भिडियो’ सार्वजनिक भएको हो ।

डायस्पोरामा रहेका नेपालीको भावनालाई गीतमार्फत अभिव्यक्त गरेको दाहालले बताए । गीतको म्यूजिक भिडियो भने केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १४, २०७३ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?