कला

Art

भाद्र १७, २०७५

धुलिखेलबाट जेसुम यात्रा

क्षिजितमा हल्का हुस्सु, हरिया डाँडाकाँडा अनि हुस्सुमुनि झुरुप्प बस्ती । धुलिखेलको देवीस्थान डाँडाबाट चित्रकार केशवराज खनालले ड्रइङ पेपरमा वाटर कलर पोत्दै भने, ‘हुस्सुमुनिको यी घरहरूमा अझ रंग पोत्न बाँकी छ, काठमाडौं फर्केपछि थप चम्काउँछु ।’

धुलिखेलबाट जेसुम यात्रा

सहरमा लिम्बू संस्कृति

लिम्बू समुदायको कला, संस्कृति र जनजीवन नियाल्न पूर्वी नेपाल पुगिरहनु पर्दैन । किरात याक्थुङ चुम्लुङले ललितपुर महानगरपालिका–१४ शोभाहिटीस्थित चुम्लुङ हिम (कार्यालय) मा प्रदर्शनी सुरु गरेको छ ।

सहरमा लिम्बू संस्कृति
भाद्र १६, २०७५

डिजिटल देवशमशेर

एक हप्ताअघिसम्म दिल्लीको भिजुअल आर्ट ग्यालरी, इन्डिया रिहयाबिटाट सेन्टरमा नेपालका राणा प्रधानमन्त्री देवशमशेर र उनको परिवारका ऐतिहासिक तस्बिर प्रदर्शनीमा राखिएका थिए ।

डिजिटल देवशमशेर
भाद्र १४, २०७५

उडिसामा ‘तलेजु’

भारतको उडिसामा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै अचेल नाटय समूहको ‘तलेजु’ मञ्चन हुँदै छ । अजित अर्यालको परिकल्पना, पटकथा, संवाद र निर्देशन रहेको यो नाटकले तलेजु भवानी र कुमारी राख्ने परम्पराको ऐतिहासिकतालाई समातेको छ ।

उडिसामा ‘तलेजु’
भाद्र १२, २०७५

गोसाइँकुण्ड जाँदैनन् गोले झाँक्री

शिरमा मयूर कल्की, छातीमा घण्टमाला । हरेक जनैपूर्णिमाको दिन ढयाङग्रो बजाउँदै कुण्ड या पोखरीतिर नाच्दै हिँडेका देखिन्छन् झाँक्रीहरू । यो दिन तामाङ समुदायको गोने ङहया पर्व हो ।

गोसाइँकुण्ड जाँदैनन् गोले झाँक्री
भाद्र ११, २०७५

साझा बन्दै सारंगी

सारंगीवादक श्याम नेपालीले औपचारिक रूपमा यो बाजा बजाउन थालेको २० वर्ष पुगिसकेको छ । उनी केही वर्षयता अमेरिका छन्, जहाँ गजलकार सुरेश वाग्ले लगायतसँग मिलेर ‘हिमालयन हेरिटेज कल्चरल एकेडेमी’ सुरु गरेका छन् ।

साझा बन्दै सारंगी

क्वाँटी अर्थात् तातो झोल

क्वाँटी अर्थात् तातो झोल । जनैपूर्णिमा अर्थात् गुन्हीपुन्हीको दिन नेवार समुदायमा विभिन्न थरीका नौ गेडागुडीको टुसा उमारी क्वाँटी पकाएर खाने चलन छ । सानो–ठूलो केराउ, मास, मुगी, मस्याङ, बोडी, भटमास, बकुल्ला, चनालगायत नौ थरीका गेडागुडी मिसाएर क्वाँटी बनाउने गरिन्छ ।

क्वाँटी अर्थात् तातो झोल
भाद्र १०, २०७५

खबर हराएको चिठी

काठमाडौंबाट केही थान रंगकर्मी हराएका छन् । उनीहरू कहाँ छन्, के गर्दै छन् धेरैलाई अत्तोपत्तो छैन । केही दिनयता हराएका देशभरका १४ युवा निर्देशक यतिखेर पोखरामा भेटिन्छन् ।

खबर हराएको चिठी