कला
भाद्र २२, २०७५

स्वदेशी पहिरनलाई माया

‘खै म कस्तो देखिएँ ?’ तेह्रथुमे ढाकाको टोपी पहिरिँदै खिचापोखरीका गजेन्द्रबहादुर श्रेष्ठ ऐना हेर्न तम्सिए । सबैले सुहाएको प्रतिक्रिया दिएपछि उनले त्यो ढाकाको टोपी किने ।

भाद्र २१, २०७५

पिकासोको नक्कल

चित्र कोर्नेहरू हरेकको सपना हुन्छ, पाब्लो पिकासो जस्तै प्रख्यात बन्ने । १८ औं शताब्दीका यी विश्वविख्यात चित्रकारलाई पच्छयाउने आधुनिक पुस्ताका नेपाली चित्रकाहरू थुप्रै छन् ।

भाद्र २०, २०७५
भाद्र १९, २०७५

रौनक गौराको

भदौरे झरीले भत्के/बिग्रेका बाटाघाटा बनिसके । मठमन्दिरदेखि घरआँगनसम्म चिटिक्क छन् । वारि डाँडा र पारि डाँडामा भोक्कर, नरसिंह, बिगुल, मृदंग र दमाहा गुञ्जिन थालेका छन् । यो गुञ्जन यति बेला गौरा पर्वले लिएर आएको हो ।

भाद्र १८, २०७५
भाद्र १७, २०७५

धुलिखेलबाट जेसुम यात्रा

क्षिजितमा हल्का हुस्सु, हरिया डाँडाकाँडा अनि हुस्सुमुनि झुरुप्प बस्ती । धुलिखेलको देवीस्थान डाँडाबाट चित्रकार केशवराज खनालले ड्रइङ पेपरमा वाटर कलर पोत्दै भने, ‘हुस्सुमुनिको यी घरहरूमा अझ रंग पोत्न बाँकी छ, काठमाडौं फर्केपछि थप चम्काउँछु ।’

ADVERTISEMENT

सहरमा लिम्बू संस्कृति

लिम्बू समुदायको कला, संस्कृति र जनजीवन नियाल्न पूर्वी नेपाल पुगिरहनु पर्दैन । किरात याक्थुङ चुम्लुङले ललितपुर महानगरपालिका–१४ शोभाहिटीस्थित चुम्लुङ हिम (कार्यालय) मा प्रदर्शनी सुरु गरेको छ ।