२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००
कला

Art

सलाम बुबा !

बुबाको साथ नभइदिएको भए सायद दीपकराज गिरी कला क्षेत्रमा आउने नै थिएनन् । यद्यपि कुनै समय उनका बुबा दीपकलाई कला क्षेत्रमा प्रवेश नगरेकै राम्रो पनि भन्थे । तर, दीपकको जिद्दीसामु बुबाको पनि जोर चलेन ।

सलाम बुबा !
भाद्र २४, २०७५

नाटकघरमा भक्ति संगीत

भजन–कीर्तन भन्नासाथ मठ–मन्दिरमा गाइने गीत बुझिन्छ । संगीतको यो विधा शनिबार भने मन्दिर होइन नाटकघरमा सुन्न पाइयो । हुन त गायकले नाटकघरलाई पनि मन्दिरकै संज्ञा दिएका थिए ।

नाटकघरमा भक्ति संगीत
भाद्र २२, २०७५

स्वदेशी पहिरनलाई माया

‘खै म कस्तो देखिएँ ?’ तेह्रथुमे ढाकाको टोपी पहिरिँदै खिचापोखरीका गजेन्द्रबहादुर श्रेष्ठ ऐना हेर्न तम्सिए । सबैले सुहाएको प्रतिक्रिया दिएपछि उनले त्यो ढाकाको टोपी किने ।

स्वदेशी पहिरनलाई माया
भाद्र २१, २०७५

पिकासोको नक्कल

चित्र कोर्नेहरू हरेकको सपना हुन्छ, पाब्लो पिकासो जस्तै प्रख्यात बन्ने । १८ औं शताब्दीका यी विश्वविख्यात चित्रकारलाई पच्छयाउने आधुनिक पुस्ताका नेपाली चित्रकाहरू थुप्रै छन् ।

पिकासोको नक्कल
भाद्र २०, २०७५
भाद्र १९, २०७५

रौनक गौराको

भदौरे झरीले भत्के/बिग्रेका बाटाघाटा बनिसके । मठमन्दिरदेखि घरआँगनसम्म चिटिक्क छन् । वारि डाँडा र पारि डाँडामा भोक्कर, नरसिंह, बिगुल, मृदंग र दमाहा गुञ्जिन थालेका छन् । यो गुञ्जन यति बेला गौरा पर्वले लिएर आएको हो ।

रौनक गौराको
भाद्र १८, २०७५