२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
कुराकानी

Interview

‘बजेट न पुुँजीवादी न त समाजवादी’

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक रुपान्तरणको खाका ल्याउन नसकेको जिकिर गर्छन् ।

‘बजेट न पुुँजीवादी न त समाजवादी’
जेष्ठ १८, २०७५

प्रदेश नम्बर १ का गृहमन्त्री हिक्मत कार्कीको तीन महिने अनुभव: ‘तीन तह आवश्यकै थिएन’

अनेरास्ववियुका पूर्व अध्यक्ष हिक्मत कार्कीले प्रदेश नम्बर १ को आन्तरिक मामिला छन् । उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व गरेका छन् । मन्त्री भएको तीन महिनामा गएको साता काठमाडौं आएका मन्त्री कार्की संघीयताको भविष्यमाथि आशावादी त देखिए ।

प्रदेश नम्बर १ का गृहमन्त्री हिक्मत कार्कीको तीन महिने अनुभव: ‘तीन तह आवश्यकै थिएन’
जेष्ठ १०, २०७५

कुराकानी : नेपाललाई गुणस्तरीय शिक्षाको हब बनाउँछौं – प्रधानमन्त्री ओली

शिक्षा क्षेत्रमा सरकारी, निजी, समुदाय र अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट बर्सेनि अर्बौं लगानी भइरहेको छ । तर लगानीअनुसार विद्यालयदेखि विश्वविद्यालय तहसम्मको गुणस्तर अपेक्षित रुपमा सुुध्रन सकेको छैन ।

कुराकानी : नेपाललाई गुणस्तरीय शिक्षाको हब बनाउँछौं – प्रधानमन्त्री ओली
जेष्ठ ६, २०७५

‘नेकपामा कोही उत्तराधिकारी छैन’

आशंकै–आशंकाबीच एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । यो एकीकरण प्रक्रियामा सुरूदेखि नै सक्रिय भूमिका खेल्ने एक व्यक्ति थिए– विष्णु पौडेल । केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको तिक्त सम्बन्धलाई सुमधुर बनाउन उनले पछिल्लो समय निकै प्रयत्न गरे ।

‘नेकपामा कोही उत्तराधिकारी छैन’
वैशाख ३०, २०७५

‘मोदी भ्रमण रणनीतिक हो’

प्रा. जयराज आचार्य नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि हुन् । नेपाली कूटनीतिका धरोहर यदुनाथ खनालसँग निकट रहेर अध्ययन गरेका आचार्यको ‘यदुनाथ खनाल : जीवनी र विचार’ पुस्तक प्रकाशित छ ।

‘मोदी भ्रमण रणनीतिक हो’
वैशाख २३, २०७५

‘ढुक्क हुनुहोस्, सिन्डिकेट सकिन्छ’

यातायात व्यवसायीका संघ–संस्थाले वर्षौंदेखि लाद्दै आएको सिन्डिकेट हटाउन सरकार डटेर लागेको छ । अघिल्लो महिना काठमाडौं–काभ्रे चल्न थालेको मयूर यातायातलाई पुराना व्यवसायीले अवरोध पुर्‍याएपछि सरकारले हस्तक्षेप गरी इच्छुकलाई रूट इजाजत दिएको थियो ।

‘ढुक्क हुनुहोस्, सिन्डिकेट सकिन्छ’

‘माफियाले नेपाललाई ट्रान्जिट बनाउन सक्छन्’

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डीआईजी पुष्कर कार्की कुनै समय महानगरीय अपराध अनुसन्धान विभाग प्रमुखसमेत थिए । अन्तर–देशीय संगठित अपराध अनुसन्धानमा अनुभवी डीआईजी कार्कीसँग अपराधको पछिल्लो प्रवृत्ति र अनुसन्धानका जटिलताबारे कान्तिपुरकर्मी जनकराज सापकोटाले गरेको कुराकानीको सार :

‘माफियाले नेपाललाई ट्रान्जिट बनाउन सक्छन्’
वैशाख १६, २०७५

‘विश्व सम्बन्ध सीतर्फ सोझिँदै छ’

परराष्ट्र नीति एवं क्षेत्रीय राजनीतिका अध्येता डा. निश्चलनाथ पाण्डे काठमाडौंस्थित दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख हुन् । भारत, चीन, बेलायत, जर्मनी, श्रीलंका र सिंगापुरका प्रतिष्ठित थिंकट्ंयाकमा आबद्ध रहेर यस क्षेत्रको राजनीति तथा सुरक्षा मामिला नियालिरहेका उनी परराष्ट्र मन्त्रालयमातहतको अध्ययन प्रतिष्ठानको प्रमुखसमेत रहिसकेका छन् ।

‘विश्व सम्बन्ध सीतर्फ सोझिँदै छ’
वैशाख ९, २०७५

लोकतन्त्रका १२ वर्ष

लोकतन्त्र प्राप्तिका लागि २०६२/६३ मा भएको जनआन्दोलनले १२ वर्ष पूरा गरेको छ । १९ दिनसम्म चलेको त्यस जनआन्दोलनका क्रममा श्रवण मुकारुङ तत्कालीन राजालाई घोच्ने कविता भन्थे । रुविन गन्दर्भ सारंगीको धुनसँगै मीठो स्वरले आन्दोलनमा ऊर्जा थप्थे । प्राध्यापक कृष्ण खनाल ठूलो समूहको नेतृत्व गर्दै अघि बढ्थे । र, आन्दोलनमा घाइतेहरुको सडकमै उपचार गर्दै चिकित्सकहरु हिंड्थे । त्यसको नेतृत्वमा थिए केदारनरसिंह केसी । जनआन्दोलनमा गैरराजनीतिक क्षेत्रबाट योगदान दिने धेरै पात्रमध्ये छानिएका यी चार प्रतिनिधिसँग लोकतन्त्रको समीक्षा गर्दै गरिएको कुराकानी :

लोकतन्त्रका १२ वर्ष
वैशाख ८, २०७५

‘अब सिण्डिकेट पुरै हटाईन्छ’ [भिडियो]

यातायातमा सिन्डिकेट अन्त्य गर्ने निर्णयसँगै गृहमन्त्री रामबहादुर थापा चर्चामा छन् । यो निर्णयले यातायात क्षेत्रमा सुधार गर्ने दाबी गर्दै उनले सबै ऐन, कानुन अनुसार नचले राज्यले कारबाही गर्ने चेतावनी दिए ।

‘अब सिण्डिकेट पुरै हटाईन्छ’ [भिडियो]