१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
कुराकानी

Interview

'वान–डे मान्यताको टयागबाहेक खासै केही फरक पाइनँ': ज्ञानेन्द्र मल्ल, उपकप्तान 

नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, जो १२ वर्षदेखि टोलीमा छन् । नेपालले गत साता एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए मैदानमा नेदरल्यान्ड्ससँग खेल्दै वान–डे अन्तर्राष्ट्रिय क्रिकेटको ढोका उघार्दा यिनै ज्ञानेन्द्रले पहिलो खेलमा अर्धशतक बनाएका थिए । जुन नेपाली क्रिकेटको एउटा इतिहास भएको छ ।

'वान–डे मान्यताको टयागबाहेक खासै केही फरक पाइनँ': ज्ञानेन्द्र मल्ल, उपकप्तान 
असार २४, २०७५

‘नेपाल–भारत सम्बन्ध यथास्थितिमा रहँदैन’

डा. भेषबहादुर थापा अर्थशास्त्री हुँदै कूटनीतिमा ख्याति कमाएका व्यक्ति हुन् । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नेपाली पक्षको संयोजक रहेर काम सम्पन्न गर्दै साझा प्रतिवेदन तयार गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

‘नेपाल–भारत सम्बन्ध यथास्थितिमा रहँदैन’
असार १०, २०७५

‘हामी विश्वले नियाल्ने मुलुक हौं’

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्य दुईपक्षीय तथा बहुपक्षीय कूटनीतिक मामिलामा सक्रिय छन् । सेवा निवृत्तलगत्तै उनी द्वन्द्वग्रस्त मुलुक इराकमा राष्ट्रसंघको विशेष प्रतिनिधि भई २ वर्ष काम गरे । परराष्ट्रसचिव हुँदा चीनसँग दुईपक्षीय संयन्त्र बैठक गराउन उनको महत्वपूर्ण भूमिका रह्यो ।

‘हामी विश्वले नियाल्ने मुलुक हौं’
असार ६, २०७५

बीआरआई हाम्रा लागि उपयोगी हुन सक्छ : प्रधानमन्त्री

नेपालका निम्ति चीनजस्तो छिमेकी जोसँग मन छ र सामर्थ्य पनि छ । सहयोगी भावना छ, तत्परता छ र सहयोग र सहकार्य गर्ने क्षमता पनि छ । यस्तो छिमेकीले यस प्रकारले अझ खुलापनका साथ अगाडि बढ्ने नीति लिनु र उपलब्धिहरूमा साझेदारी गर्ने मनसाय राख्नु र तदनुसारका व्यवहार अपनाउनु नेपालका लागि धेरै खुसीको कुरा हो ।

बीआरआई हाम्रा लागि उपयोगी हुन सक्छ : प्रधानमन्त्री
असार ३, २०७५

‘अधिनायकवादको शंका गर्नुपर्दैन’

रक्षामन्त्री ईश्वर पोखरेल संघीय समाजवादी फोरम सरकारमा आएपछि हालै उपप्रधानमन्त्री पदमा बढोत्तरी भएका छन् । पार्टी एकीकरणपछि भने उनले एमालेमा दुई कार्यकालदेखि सम्हाल्दै आएको शक्तिशाली महासचिव पद गुमाएका छन् । एमालेमै छँदा भावी अध्यक्षका रुपमा तयारी गरिरहेका पोखरेलको पार्टीभित्रको भूमिका अब सचिवालय सदस्यका रुपमा खुम्चिन पुगेको छ ।

‘अधिनायकवादको शंका गर्नुपर्दैन’
जेष्ठ २७, २०७५

‘यथार्थ देखाइएकाले बजेट कर्णप्रिय बनेन’

राष्ट्र बैंकको गभर्नर, योजना आयोगको दुई पटक उपाध्यक्ष हुँदै अर्थमन्त्री बनेका युवराज खतिवडाले अघिल्लो साता पेस गरेको बजेटमा चर्को क्रिया–प्रतिक्रिया आइरहेको छ । दुई तिहाइभन्दा बढीको समर्थनप्राप्त सरकारले वाम घोषणापत्रमा उल्लेख भएका विषय सम्बोधन नगरेको आलोचना एकातिर छ भने अर्कातिर वित्तीय अनुशासनका लागि आधार बनाउन खोजेको टिप्पणी पनि छ ।

‘यथार्थ देखाइएकाले बजेट कर्णप्रिय बनेन’
जेष्ठ २०, २०७५

‘बजेट न पुुँजीवादी न त समाजवादी’

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक रुपान्तरणको खाका ल्याउन नसकेको जिकिर गर्छन् ।

‘बजेट न पुुँजीवादी न त समाजवादी’
जेष्ठ १८, २०७५

प्रदेश नम्बर १ का गृहमन्त्री हिक्मत कार्कीको तीन महिने अनुभव: ‘तीन तह आवश्यकै थिएन’

अनेरास्ववियुका पूर्व अध्यक्ष हिक्मत कार्कीले प्रदेश नम्बर १ को आन्तरिक मामिला छन् । उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व गरेका छन् । मन्त्री भएको तीन महिनामा गएको साता काठमाडौं आएका मन्त्री कार्की संघीयताको भविष्यमाथि आशावादी त देखिए ।

प्रदेश नम्बर १ का गृहमन्त्री हिक्मत कार्कीको तीन महिने अनुभव: ‘तीन तह आवश्यकै थिएन’
जेष्ठ १०, २०७५

कुराकानी : नेपाललाई गुणस्तरीय शिक्षाको हब बनाउँछौं – प्रधानमन्त्री ओली

शिक्षा क्षेत्रमा सरकारी, निजी, समुदाय र अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट बर्सेनि अर्बौं लगानी भइरहेको छ । तर लगानीअनुसार विद्यालयदेखि विश्वविद्यालय तहसम्मको गुणस्तर अपेक्षित रुपमा सुुध्रन सकेको छैन ।

कुराकानी : नेपाललाई गुणस्तरीय शिक्षाको हब बनाउँछौं – प्रधानमन्त्री ओली
जेष्ठ ६, २०७५

‘नेकपामा कोही उत्तराधिकारी छैन’

आशंकै–आशंकाबीच एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । यो एकीकरण प्रक्रियामा सुरूदेखि नै सक्रिय भूमिका खेल्ने एक व्यक्ति थिए– विष्णु पौडेल । केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको तिक्त सम्बन्धलाई सुमधुर बनाउन उनले पछिल्लो समय निकै प्रयत्न गरे ।

‘नेकपामा कोही उत्तराधिकारी छैन’