कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ल्याइयो बुद्धको अस्तु

कान्तिपुर संवाददाता

नवलपरासी — शाश्वत धाममा निर्माण गरिने बुद्धिस्ट सेन्टरका लागि गौतम बुद्धको अस्तु ल्याएर बौद्ध चैत्यको शिलान्यास गरिएको छ । 

श्रीलंकाको अनुराधापुरा सहरमा रहेको मिहिन्थले राजामाया विहारवाट बुद्ध भगवानको अस्तु (खरानी) ल्याएर मंगलबार शिलान्यास गरिएको हो । २६ सय ५१ वर्ष पुरानो चैत्यबाट गौतम बुद्धलाई जलाएपछि रहेको अवशेष ल्याइएको हो । व्यवसायी विनोद चौधरीको व्यक्तिगत सम्पर्कका आधारमा त्यहाँको विहारले बुद्ध अस्तु उपलब्ध गराएको हो ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?