लेली वाइनको नगद छुट अफर

काठमाडौं — लाइक लेचुरल लेले वाइन उद्योगले चाडपर्वलाई लक्षितगरी ‘सिधै ग्राहकलाई नगद छुट अपहार’ अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकले प्रति बोतल ३५ रुपैयाँ छुट पाउने छन् ।

लेली वाइनको नगद छुट अफर

हाल लेली बाण्डका तीन बाइन लेली स्वीट रेड वाइन,लेली स्वीट लेडिज स्पेशस वाइन र लेली स्वीट स्वाइट बजारमा उपलब्ध छन् । उक्त बाइनको मुल्य ४ सय ५० रुपैयाँ तोकेको छ । ‘चाडबाडको अवसरमा ४ सय १५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौं,’ उद्योगका कार्यकारी निर्देशक विकास खतिवडाले भने । यसका लागि कम्पनीको विज्ञापन गाडी मार्फत टोलरटोलमा छुट कुपन वितरण गरिने जनाएको छ ।

वाइनहरु शतप्रतिशत फलफुलमा आधारित रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७४ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?