अन्य

Other

केन्द्र अपायकले सास्ती

बन्गाड कुपिन्डे नगरपालिका– १२, निगालचुला र माझकाँडाका स्थानीयलाई केन्द्र अपायक परेपछि स्थानीय सरकारी कामकाजबाट वञ्चित हुँदै आएका छन् । निगालचुलामा वडा कार्यालय भए पनि अधिकांश काम गर्न नगरपालिका पुग्नुपर्ने स्थानीयलाई बाध्यता छ । उनीहरूलाई आफ्नै नगरपालिकाको केन्द्र पुग्नुभन्दा सदरमुकाम खलंगा पुग्न नजिक पर्छ ।

केन्द्र अपायकले सास्ती
वैशाख २५, २०७५

रैथाने खाना प्रवर्द्धन

रैथाने ३० वटा नेपाली खानालाई विश्व बजारमा पुर्‍याउने अभियानअन्तर्गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कुक बुक र भिडियो सार्वजनिक गरेका छन् ।

रैथाने खाना प्रवर्द्धन
वैशाख २०, २०७५

सुन तस्करी र हत्या प्रकरण : ६३ जनालाई मुद्दा, १७ अर्ब १ करोड ८० लाख बिगो मागदाबी

३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध बुधबार मुद्दा दायर भएको छ । त्रिभुवन विमानस्थलबाटै गायब पारिएको तस्करीको सुन र सुन भरिया भनिएका सनम शाक्यको हत्या प्रकरणमा उनीहरूमाथि सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यानसहित ५ वटा अभियोगसहित मुद्दा दर्ता गरेको हो ।

सुन तस्करी र हत्या प्रकरण : ६३ जनालाई मुद्दा, १७ अर्ब १ करोड ८० लाख बिगो मागदाबी
वैशाख १३, २०७५

रारा पर्यटन वर्षलाई पूर्वाधार बाधक

कर्णाली प्रदेश सरकारले नयाँ वर्ष २०७५ को पहिलो दिन मुगुको रारातालमा भव्य कार्यक्रम आयोजना गर्‍यो । तामझामसहित आयोजना गरिएको ‘कर्णाली रारा पर्यटन वर्ष’ घोषणा कार्यक्रममा आन्तरिक तथा बाहय पर्यटकको भीड लाग्यो । ताल्चा र सदरमुकाम गमगढीका होटल भरिभराउ भए ।

रारा पर्यटन वर्षलाई पूर्वाधार बाधक

प्रतिव्यक्ति आय १ लाख नाघ्यो

नेपालीको औसत आम्दानी एक लाख रुपैयाँ नाघेको छ । तुलनात्मक रूपमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उच्च वृद्धि भएकाले प्रतिव्यक्ति आम्दानी बढेको तथ्यांक विभागले जनाएको हो ।

प्रतिव्यक्ति आय १ लाख नाघ्यो
फाल्गुन ९, २०७४

जीवन एक सुन्दरता र मृत्यु एक सत्यता

मृत्यु त्यो शाश्वत सत्य जसको बोध थोरैले मात्र गरेका छन् या गर्न सक्छन् जे भनौँ । तर बाँकी रहेका अरु सबै जीवनका असांयोगिक पाटाहरुलाई वास्तविकतामा ढाल्न तल्लिन छन् जसले गर्दा उनीहरु भुलिरहेछन् बाँचनुको सार्थकता, जीवनको यथार्थ बुझाई र मरणको वास्तविकता ।