१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
अन्य

Other

एनआईईसीले ‘अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर’ गर्दै

नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईईसी)ले अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर संचालन गर्ने भएको छ ।

एनआईईसीले ‘अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर’ गर्दै
श्रावण १३, २०७५

युवा जागरणको कार्यसमिति विस्तार

युवा जागरण अभियानको कार्यसमिति विस्तार गरिएको छ । अध्यक्ष चिन्तन पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जागरणको उपाध्यक्षमा डा. सुभाषचन्द्र यादव र प्रकाश राना छन् । 

युवा जागरणको कार्यसमिति विस्तार
श्रावण ९, २०७५

मेडिकल कलेजमा नेता–नाता

आफ्नै सिफारिसमा नियुक्त त्रिभुवन विश्वविद्यालयका उपकुलपति केदारभक्त माथेमालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्बन्धनका लागि दबाब दिए ।

मेडिकल कलेजमा नेता–नाता
श्रावण ७, २०७५

सैनिक प्रवक्तालाई मातृशोक

सैनिक प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीलाई मातृशोक परेको छ । उनकी आमा कान्छी भण्डारीको ८० वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । 

सैनिक प्रवक्तालाई मातृशोक
असार २७, २०७५

कतार एयरवेजको विशेष एयरक्राप्ट

कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको उत्सव मनाउने क्रममा प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रदर्शनीका लागि विशेष तरिकाले फिफाकै ब्रान्ड स्वरूपअनुसार एक बोइङ ७७७ विमान तयार गरेको छ ।

कतार एयरवेजको विशेष एयरक्राप्ट
असार २३, २०७५

‘कोखे समाज काठमाडौँ’ गठन 

गोरखा नगरपालिका–२ कोखेबाट काठमाडौं आएर विभिन्न पेशा, व्यवसाय र अध्ययन–अनुसन्धानमा संलग्नहरुको शनिवारको भेलाले टेकजङ बोहराको अध्यक्षतामा ‘कोखे समाज काठमाडौं’ गठन गरेको छ । 

‘कोखे समाज काठमाडौँ’ गठन 
जेष्ठ २५, २०७५
जेष्ठ २३, २०७५

आउँदो वर्षको विकास बजेट ६ खर्ब

आगामी आर्थिक वर्ष विकास निर्माणका कार्यक्रममा करिब ६ खर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।राष्ट्रिय योजना आयोगका अनुसार संघको मात्रै ५ खर्ब ९२ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ विकास बजेट विनियोजन भएको छ ।

आउँदो वर्षको विकास बजेट ६ खर्ब
जेष्ठ २२, २०७५

खेर गएकाे प्लाष्टिकबाट अाम्दानी गर्न सकिने : उपकुलपति डा. पोखरेलले

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा. जीवराज पोखरेलले नेपालमा विज्ञानको प्रयोग अपरिहार्य रहेको बताएका छन् । 

खेर गएकाे प्लाष्टिकबाट अाम्दानी गर्न सकिने : उपकुलपति डा. पोखरेलले
जेष्ठ २१, २०७५

प्रहरीद्वारा अफिम नष्ट

प्रहरीले नलगाड नगरपालिका–१३ को कटेरे र रूपलगायत बस्तीमा लगाइएको अवैध लागूऔषध अफिम खेती नष्ट गरेको छ । १५ रोपनी पाखोबारीमा लगाइएको अफिम नष्ट गरेको हो ।

प्रहरीद्वारा अफिम नष्ट

संसदीय समितिले बल्ल पाए ‘बिजिनेस’

गठन भएको लामो समयपछि संसदीय समितिले ‘बिजिनेस’ पाएका छन् । प्रदेश सरकारका दुई विधेयकलाई थप छलफल जरुरी रहेको भन्दै संसद्ले समितिमा पठाएको हो । ‘मिनि संसद्’ भनिने संसदीय समितिहरू गठन भएको झन्डै दुई महिना बित्नै लाग्दा पहिलोपटक सामाजिक विकास समितिको बैठक बस्दैछ ।

संसदीय समितिले बल्ल पाए ‘बिजिनेस’