१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
अन्य

Other

नेदरल्याण्ड्समा हुने एम्बेसी फेस्टिबलमा नेपाल सहभागी हुने 

नेदरल्याण्ड्समा आगामी १ सेप्टेम्बरमा हुने एम्बेसी फेस्टिबलमा नेपालले पनि सहभागीता जनाउने भएको छ । 

नेदरल्याण्ड्समा हुने एम्बेसी फेस्टिबलमा नेपाल सहभागी हुने 
श्रावण २६, २०७५

गाउँपालिका विकासका लागि छलफल 

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको दिगो विकासका लागि सल्लाह, सुझाव र सहकार्य गर्न काठमाडौंमा शनिबार अन्तरक्रिया सम्पन्न भएको छ ।

गाउँपालिका विकासका लागि छलफल 
श्रावण २२, २०७५

ग्रामीण विकासको लागि ग्रामीण पर्यटन सागर कुवर

ग्रामीण पर्यटन धार्मीक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले बिकासबाट पछाडी परेको ग्रामीण क्षेत्रको बिकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउछन । एक सर्वेक्षणअनुसार अहिले झण्डै ८० प्रतिशत पर्यटक शहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन ।

श्रावण २०, २०७५

एनआईईसीले ‘अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर’ गर्दै

नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईईसी)ले अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर संचालन गर्ने भएको छ ।

एनआईईसीले ‘अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर’ गर्दै
श्रावण १३, २०७५

युवा जागरणको कार्यसमिति विस्तार

युवा जागरण अभियानको कार्यसमिति विस्तार गरिएको छ । अध्यक्ष चिन्तन पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जागरणको उपाध्यक्षमा डा. सुभाषचन्द्र यादव र प्रकाश राना छन् । 

युवा जागरणको कार्यसमिति विस्तार
श्रावण ९, २०७५

मेडिकल कलेजमा नेता–नाता

आफ्नै सिफारिसमा नियुक्त त्रिभुवन विश्वविद्यालयका उपकुलपति केदारभक्त माथेमालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्बन्धनका लागि दबाब दिए ।

मेडिकल कलेजमा नेता–नाता
श्रावण ७, २०७५

सैनिक प्रवक्तालाई मातृशोक

सैनिक प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीलाई मातृशोक परेको छ । उनकी आमा कान्छी भण्डारीको ८० वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । 

सैनिक प्रवक्तालाई मातृशोक
असार २७, २०७५

कतार एयरवेजको विशेष एयरक्राप्ट

कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको उत्सव मनाउने क्रममा प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रदर्शनीका लागि विशेष तरिकाले फिफाकै ब्रान्ड स्वरूपअनुसार एक बोइङ ७७७ विमान तयार गरेको छ ।

कतार एयरवेजको विशेष एयरक्राप्ट
असार २३, २०७५

‘कोखे समाज काठमाडौँ’ गठन 

गोरखा नगरपालिका–२ कोखेबाट काठमाडौं आएर विभिन्न पेशा, व्यवसाय र अध्ययन–अनुसन्धानमा संलग्नहरुको शनिवारको भेलाले टेकजङ बोहराको अध्यक्षतामा ‘कोखे समाज काठमाडौं’ गठन गरेको छ । 

‘कोखे समाज काठमाडौँ’ गठन 
जेष्ठ २५, २०७५