अन्य

Other

भाद्र १७, २०७५

एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर

एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर
भाद्र ८, २०७५

एनसेलले ल्यायो ‘लेट्जगो’

काठमाडौं (कास)– एनसेलले सार्वजनिक यातायातको सेवालाई सहज बनाउने एप ‘लेट्जगो’ ल्याएको छ । यो एपले उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रूपमा पूर्वजानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्नेछन् । एनसेलले राम लक्ष्मण इनोभेसन्ससँग सहकार्य गर्दै ‘लेट्जगो’ ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ । लेट्जगो शुक्रबारदेखि सञ्चालनमा आउने एनसेलको सिम प्रयोगकर्ताले उक्त एपको सेवा लिँदै बस स्टयान्डमा लामो प्रतीक्षा गर्नुपर्ने झन्झटबाट मुक्त हुने दाबी कम्पनीको छ ।  ।

एनसेलले ल्यायो ‘लेट्जगो’
भाद्र ७, २०७५

त्रिवि मानवशास्त्र विभाग प्रमुखमा चेम्जोङ

त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभाग प्रमुखमा उपप्राध्यापक डा. डम्बर चेम्जोङ नियुक्त भएका छन् । 

त्रिवि मानवशास्त्र विभाग प्रमुखमा चेम्जोङ

युनाईटेड सिमेन्टको नयाँ योजना

युनाईटेड सिमेन्टले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नयाँ योजना ल्याएको छ । सिमेन्टले ‘१५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा’ योजना ल्याएको हो । 

युनाईटेड सिमेन्टको नयाँ योजना
श्रावण २८, २०७५

नेदरल्याण्ड्समा हुने एम्बेसी फेस्टिबलमा नेपाल सहभागी हुने 

नेदरल्याण्ड्समा आगामी १ सेप्टेम्बरमा हुने एम्बेसी फेस्टिबलमा नेपालले पनि सहभागीता जनाउने भएको छ । 

नेदरल्याण्ड्समा हुने एम्बेसी फेस्टिबलमा नेपाल सहभागी हुने 
श्रावण २६, २०७५

गाउँपालिका विकासका लागि छलफल 

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको दिगो विकासका लागि सल्लाह, सुझाव र सहकार्य गर्न काठमाडौंमा शनिबार अन्तरक्रिया सम्पन्न भएको छ ।

गाउँपालिका विकासका लागि छलफल 
श्रावण २२, २०७५

ग्रामीण विकासको लागि ग्रामीण पर्यटन सागर कुवर

ग्रामीण पर्यटन धार्मीक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । ग्रामीण पर्यटनबाट हुने आम्दानीले बिकासबाट पछाडी परेको ग्रामीण क्षेत्रको बिकास हुन्छ । ग्रामीण पर्यटनबाट आर्थिक लाभ लिन सक्ने सम्भावना धेरै रहेको हुन्छ । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र रुचाउछन । एक सर्वेक्षणअनुसार अहिले झण्डै ८० प्रतिशत पर्यटक शहरीक्षेत्र भन्दा ग्रामीण क्षेत्रमा जान चाहन्छन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन ।

श्रावण २०, २०७५

एनआईईसीले ‘अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर’ गर्दै

नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईईसी)ले अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर संचालन गर्ने भएको छ ।

एनआईईसीले ‘अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर’ गर्दै
श्रावण १३, २०७५

युवा जागरणको कार्यसमिति विस्तार

युवा जागरण अभियानको कार्यसमिति विस्तार गरिएको छ । अध्यक्ष चिन्तन पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जागरणको उपाध्यक्षमा डा. सुभाषचन्द्र यादव र प्रकाश राना छन् । 

युवा जागरणको कार्यसमिति विस्तार