१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अपाचे आरआर ३१० सार्वजनिक

छोटकरी

काठमाडौँ — अपाचे आरआर ३१०, ३१२ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन रहेको कम्पनीले जनाएको छ ।

अपाचे आरआर ३१० सार्वजनिक

काठमाडौं (कास)– टीभीएसले नाडा अटो सोमा आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजानिक गरेको छ ।

टीभीएस अपाचे आरआर ३१०, टीभीएस अपाचे स्टेबल कम्पनीको पछिल्लो प्रस्तुति रहेको जारी विज्ञप्तिमा छ ।

टीभीएस अपाचे आरआर ३१० रेसबाट प्रेरित भएर ठाडो स्पिडो–कम–त्याकोमिटर जडित छ, जसमा १८ रेसिङ टेल–टले डाइग्नोस्टिक्स र कम्प्रेसिभ पोस्ट–राइड एनालिसी रहेको जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७५ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?