वातावरण पत्रकार समूहको अध्यक्षमा विश्वकर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वातावरण पत्रकार समूह (नेफेज) को अध्यक्षमा कसमस विश्वकर्मा निर्वाचित भएका छन् । ललितपुरमा शुक्रबार राति सम्पन्न नेफेजको ३३ औँ वार्षिक साधारणसभाले विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

वातावरण पत्रकार समूहको अध्यक्षमा विश्वकर्मा

उपाध्यक्षमा चन्द्रशेखर कार्की,महासचिवमा निमेश रेग्मी,सचिवमा अम्बिका राजथला,कोषाध्यक्षमा सविन शर्मा, सदस्यमा रविन सायमी र छेटु शेर्पा, महिला सदस्यमा सुजाता कार्की र प्रगति ढकाल, विज्ञ सदस्यमा ज्योति बानियाँ, लेखा समिति संयोजकमा गोपाल तिवारी, सदस्यमा रञ्जना पौडेल र सोमनाथ लामिछाने निर्वाचित भएका छन् ।

प्रकाशित : कार्तिक १७, २०७५ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?