कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नबिलको नगद फिर्ता योजना

काठमाडौँ — नबिल बैंकले आफ्ना भिसाकार्ड वाहकलाई लक्षित गरी ‘नबिल भिसाकार्ड क्यास–ब्याक’ नामक नबिल भिसाकार्ड प्रवर्द्धनात्मक नगद फिर्ता योजना सुरु गरेको छ ।

नबिलको नगद फिर्ता योजना

यो योजनामा नबिल भिसाकार्ड वाहकले १० प्रतिशत फिर्ता पाउने जारी विज्ञप्तिमा छ ।


यो योजनाअन्तर्गत कुनै पनि नबिल बैंक भिसाकार्ड बाहक (डेबिट/ क्रेडिट/प्रिपेड) ले नेपालभित्र पीओएसबाट प्रत्येक पटक कारोबारको १० प्रतिशत अथवा अधिकतम ५ सय रुपैयाँ नगदै फिर्ता पाउने जनाइएको छ ।

प्रकाशित : मंसिर १४, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?