१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुई हात एक खुट्टा गुमाएका ढुंगानालाई डेढ लाख सहयोग

काठमाडौँ — करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका खोटाङका हरिकाजी ढुंगानाका लागि नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमको पहलमा करिब डेढ लाख रुपैया संकलन भएको छ । 

समितिकी अध्यक्ष सीता सापकोटाका अनुसार सहयोग रकम अझै संकलन हुने क्रम जारी रहेको बताईन ।


बेल्जियममा बस्ने नेपालीहरु नविन पण्डित, लभिजन्टे रेष्टुरेन्ट, सुरेन्द्र केसी, बेन्जु उप्रेती, कमला क्षेत्र पकवान, काली घिमिरे, डार्क डेरोष्ट, सन्तोष न्यौपाने, कविता थपलिया, लक्ष्मी केसी, जयराम शर्मा, धना बस्याल, रुपा कुमारी, देवु शर्मा, निलम घिमिरे सापकोटा, सुशीला खतिवडा, निर्मला वजगाई, मन्जु सापकोटा, रेना बस्नेत, उमा पोखरेल, तारा खडका, रमेश सापकोटा, विन्दु कुंवर, कमला तिवारीबाट उक्त सहयोग रकम जम्मा भएको हो ।

प्रकाशित : माघ १९, २०७५ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?