कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुवावे पी ३० सिरिज सार्वजनिक

काठमाडौँ — हुवावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरिएको छ । याक एण्ड यति होटलमा आइतबार हुवावे पी ३०, पी ३० प्रो र पी ३० लाइट सार्वजनिक गरिएको हो । मोबाइलको बिक्रि भने चैत्र २९ बाट सुरू हुँदैछ ।

हुवावे पी ३० सिरिज सार्वजनिक

हुवावेको पी ३० सिरिजका स्मार्टफोन शुन्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल, माछापुच्छ्रे, मेघा, कुमारी, सिद्धार्थ, ग्लोबल आइएमआई, सेन्चुरी, एनआइसी एसिया, एनएमबी र नेपाल इन्भेस्टमेन्ट बैंकसाग सहकार्य गरेको छ ।


यी माेबाइलमा सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको कम्पनीको दाबी छ ।


प्रकाशित : चैत्र २५, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?