कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमृत र रेश्मा उत्कृष्ट

काठमाडौँ — तेक्वान्दो आईटीएफ नेपालले मदरल्यान्ड बोर्डिङ स्कुल भक्तपुरमा आयोजना गरेको छैटौं अन्तरस्कुल तेक्वान्दो आईटीएफ प्रतियोगितामा मदरल्यान्डका अमृत माझी र जनज्योतिकी रेश्मा लुंगेली उत्कृष्ट खेलाडी चुनिएका छन् ।

अमृत र रेश्मा उत्कृष्ट

महेन्द्र स्कुल काभ्रे ५ स्वर्ण, ५ रजत र ८ कांस्य पदक जितेर टिम च्याम्पियन भएको छ । आयोजक मदरल्यान्डले ४ स्वर्ण, ३ रजत र ३ कांंस्यसहित दोस्रां तथा जनज्योतिले ४ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै तेस्रा भए । उपत्यका र काभ्रेका गरी ११ स्कुलका डेढ सय विद्यार्थी प्याटर्न र स्पाइरिङमा २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : चैत्र ६, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?