विज्ञान र प्रविधि
आश्विन २, २०७५

टचस्क्रिनसहित रोल गर्न मिल्ने ट्याबलेट

वैज्ञानिकहरुले पहिलो पटक सजिलैसँग मोड्न वा रोल गर्न सकिने ट्याबलेट पिसी बनाएका छन् । यसको नाम ‘म्याजिक स्क्रोल ट्याबलेट’ नाम दिइएको छ । 

भाद्र ३१, २०७५

नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने

अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ । 

भाद्र २९, २०७५

तीन आइफोन सार्वजनिक

आइफोन निर्माता एप्पलले तीन नयाँ आइफोन मोडल सार्वजनिक गरेको छ । कम्पनीले आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर नाम दिएर नयाँ आइफोन सार्वजनिक गरेको छ ।

भाद्र २६, २०७५

एप्पल र अमेजन : कसको भविष्य उज्ज्वल ?

स्याउ र सुन्तला भनेजस्तै एप्पल र अमेजन फरक खालका कम्पनी हुन् । प्रयोगकर्ताले रुचाउने डिभाइस उत्पादन गर्ने एप्पल एक प्रविधि कम्पनी हो । उपभोक्ताहरू अन्य सस्ता ब्रान्ड त्यागेर एप्पलका उत्पादन किन्न खोज्छन् ।

भाद्र २५, २०७५

दृष्टिविहीनको उपचारका लागि वैज्ञानिकहरुले गरे ‘बायोनिक आई’ को प्रिन्ट

वैज्ञानिकहरुले पहिलो पटक कृत्रिम आँखाको नमुनाको थ्रीडी प्रिन्ट निकाल्न सफल भएका छन् । ‘बायोनिक आई’ भनिएको यो कृत्रिम आँखामा लाइट रिसेप्टर (प्रकाश वा रसायनिक संकेतहरु प्राप्त गर्ने) समेत जडान गरिएको छ ।

भाद्र ११, २०७५
ADVERTISEMENT
ADVERTISEMENT

अन्तर्राष्ट्रिय रोवोट प्रतियोगितामा नेपाललाइ ‘बेष्ट सटल कक एवार्ड’

एशिया प्रसान्त क्षेत्रको भियतनाममा भएको अन्तराष्ट्रिय रोवोट प्रतियोगिता ‘एवियु रोवोकोन’, मा नेपालले पाकिस्तानलाइ पुन: पराजित गरेको छ ।

भारतमा नोट नाइन

सामसङले भारतमा आफ्नो पछिल्लो स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गरेको छ । भारतको गुरुग्राममा बुधबार सामसङका मोबाइल डिभिजन प्रमुख डिजे गोले नोट नाइन सार्वजनिक गरेका हुन् ।

भाद्र १०, २०७५

गेटबक्सले ल्यायो भर्च्यूअल केटी साथी

धेरै श्रीमान्‌हरु चाहन्छन् कि कार्यालयबाट घर फर्कदा श्रीमतीले मुस्कानसहित स्वागत गरोस् । आफ्नो मनको बह बुझिदिओस्, सुनिदियोस् । व्यस्त जीवनशैलीका कारण धेरैको त्यो चाहना पुरा नभएको हुन सक्छ । 

भाद्र ५, २०७५

चन्द्रमामा पाइयो आइसका टुक्रा

वैज्ञानिकहरुले चन्द्रमामा आइसका टुक्राहरु फेला पारेका छन् । चन्द्रमाको ध्रुवीय क्षेत्रमा पर्ने अध्याँरो र चिसो ठाउँहरुमा जमेको पानी फेला परेको नासाले जनाएको छ । 

श्रावण ३१, २०७५