दुर्घटनामा १० को मृत्यु

सिन्हवा

नानच्याङ — चीनको पूर्वी जियाङ्सी प्रान्तमा मंगलबार भएको सडक दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । 

चिनियाँ अधिकारीका अनुसार क्षमताभन्दा बढी यात्रु बोकेर गुडिरहेको बस सडकबाट चिप्लिएर करिब १० मिटर तल खोल्सामा खस्दा ९ जनाको घटनास्थलमा र एकको उपचारका क्रममा मृत्यु भएको हो ।


प्रकाशित : फाल्गुन ९, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?