उत्तर कोरियाली गुप्तचर प्रमुख सोल जाने

बीबीसी

काठमाडौँ — उत्तर कोरियाले दक्षिण कोरियामा जारी हिउँदे ओलिम्पिकको समापन समारोहमा आफ्ना वरिष्ठ अधिकारीलाई पठाउने भएको छ।

उत्तर कोरियाको उक्त निर्णयलाई दक्षिण कोरियाली सरकारले प्रशंसा गरेको छ। उसले उत्तर कोरियाली गुप्तचर प्रमुख जेनरल मिम योङ चोलको भ्रमण कोरियाली द्वीपमा शान्ति स्थापनका लागि जारी प्रयासलाई अघि बढाउने नयाँ अवसर हुने उल्लेख गरेको छ।



प्रकाशित : फाल्गुन ११, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?