कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इराकमा पूर्वलडाकुको गठबन्धन विजयी

अल जजिरा/बीबीसी

बग्दाद — इराकको संसदीय चुनावमा पूर्व सिया लडाकु प्रमुख मोक्तदा अल सद्र नेतृत्वको गठबन्धन विजयी भएको छ ।

इराकमा पूर्वलडाकुको गठबन्धन विजयी

उनको नेतृत्वमा रहेका लडाकुहरूले अमेरिकाविरुद्ध दुई पटक आन्दोलन गरेको थियो । सन् २००३ मा अमेरिकाले इरानमाथि गरेको अतिक्रमणपछि २ मुख्य आन्दोलनको नेतृत्व गरेका अल सद्र कट्टर राष्ट्रवादी हुन् ।

उनी अमेरिका तथा इरानको खरो आलोचक हुन् । कतिपयले निर्वाचन परिणामलाई अमेरिका तथा इरानको पराजयको रूपमा पनि अथ्र्याएका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?