सिके राउत जनकपुरबाट पक्राउ

श्यामसुन्दर शशि

जनकपुर — चुनावविरोधी गतिविधिमा संलग्न सिके राउत जनकपुरबाट पक्राउ परेका छन् । जनकपुर– ४ माछाघरस्थित भाडाको घरबाट राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।