धादिङमा मतगणना जारी, वाम गठबन्धन अगाडि

कान्तिपुर संवाददाता

काठमाडौं — धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ ।