विजय हितान

विजय हितानका लेखहरु :

मास्टर मित्रसेन थापाको सांगीतिक योगदान

मास्टर मित्रसेन थापाको बलियो चिनारी मूलतः उनको सांगीतिक पक्ष नै हो । उनले दर्जनौं गीत, भजन, र नाटक लेखेका छन् । उनका गीतहरु समाज र राष्ट्रप्रेम भावनाले ओतप्रोत भएको पाईन्छ । उनलाई धर्मकर्ममा पनि अचाक्ली रुचि थियो । उनका भजनमा गीता, कृष्ण र गोरख बाबाको महिमाको वर्णन पाईन्छ ।