२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मोहन मैनाली

मोहन मैनालीका लेखहरु :

हिन्दु अधिराज्यमा मासिएका हिन्दु देवदेवी !

नयाँ वर्षको शुभकामना लेनदेन गरिसकेपछि अब एउटा पात्रो हेरौं, जसले आउने दिनबारे होइन गइसकेका दिनबारे बताउँछ । आगामी दिनमा कुन बाटो हिँड्नुपर्छ भनी सही निर्णय गर्न पछाडि फर्केर हेर्न सघाउँछ । यस पात्रोले आजभन्दा पचास वर्ष पहिले अर्थात् २०३० सालको कुरा बताउँछ ।

आख्यानकार महात्मा बुद्ध !

०७१ असोज २९ गते, लुम्बिनी !साँझ मायादेवी मन्दिरलाई पश्चिम छाडेर उत्तर जाने बाटोमा यत्तिकै टहलिँदै गर्दा मैले बाटो पूर्वबाट पेट्रोलियम पदार्थले चलाएको पानी तान्ने पम्पसेटको आवाज र गन्ध सुनेँ, सुँघेँ । कात्तिकमा धान काट्ने बेलामा खेतमा पम्पसेट !