मोहन मैनाली

स्कुल थरीथरीका !

शिशु क्लासदेखि १० क्लाससम्मका परीक्षामा कहिल्यै फेल भएको थिइनँ । सात कक्षासम्म पढाइ हुने प्रणामी मिडिल स्कुलमा मेरो कक्षामा पढ्नमा मलाई जित्ने कोही थिएन । आठ कक्षादेखि पोखरी हाई स्कुल गएपछि पनि वार्षिक परीक्षामा तेस्रोभन्दा तल झरिनँ ।

खट्कने कुरा

कान्तिपुर २५ वर्षमा लाग्नु भनेको कान्तिपुरको पाठकका रूपमा म पनि २५ वर्षमा लाग्नु हो । यस लेखमा कान्तिपुरको नियमित भन्न मिल्ने पाठकका हैसियतमा मलाई खट्किएका केही गल्ती र कान्तिपुरसँग मेरा चाहना लेख्ने कोसिस गरेको छु । 

भुइँमान्छेबारे लेखिएको अग्लो किताब

२०६९ सालमा नेपालका दैनिक पत्रिकामा प्रधानमन्त्री बाबुराम भट्टराई मुसहर, दलित, थारू आदि उत्पीडित मानिसहरूका घरमा बास बस्न पुगेको समाचार छापिएका थिए । यो समाचार अहिले पनि धेरैले सम्झन्छन् । तर कति समाचार छापिँदैनन्, छापिइहाले पनि त्यस्ता समाचारको सम्झना मानिसलाई हुँदैन तर ती दूरगामी महत्त्वका हुन्छन् ।

एउटा यात्राको आविष्कार !

धेरै वर्षपहिले यात्रा गर्ने एउटा नयाँ तरिका आविष्कार भएको रहेछ । तर अहिलेसम्म पनि यो तरिका त्यति लोकप्रिय भएको छैन । संसारका अरू ठाउँमा पनि छैनजस्तो लाग्छ, नेपालमा त झनै छैन ।

एउटा यात्राको आविष्कार !

धेरै वर्षपहिले यात्रा गर्ने एउटा नयाँ तरिका आविष्कार भएको रहेछ । तर अहिलेसम्म पनि यो तरिका त्यति लोकप्रिय भएको छैन । संसारका अरू ठाउँमा पनि छैनजस्तो लाग्छ, नेपालमा त झनै छैन ।

मोहन मैनालीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।