कमलदेव भट्टराई

प्रधानमन्त्रीको भारत भ्रमण : सामान्य नागरिकका अपेक्षा

आगामी २३ देखि २५ सम्म प्रधानमन्त्री केपी ओलीको राजकीय भारत भ्रमण तय भएको छ । ओलीले पनि विगतको परम्परालाई कायम राख्दै पहिलो विदेश भ्रमणको शुरुवात आफ्नो मुलुकबाट शुरु गरेकोमा भारतीय पक्ष खुशी भएको देखिन्छ ।

के भारतले छिमेकीसंगको सम्बन्धलाई नयाँ ढंगले सोच्दैछ?

सन् २०१८ को शुरुवाती संगै छिमेकी मुलुकहरुसंगको सम्वन्धमा सुधारका लागि नयाँ दिल्लीले केहि 'प्रोएक्टिभ' कदमहरु चाल्ने संकेत दिएको छ । विशेषत नयाँ विदेश सचिवमा विजय गोखलले जनवरी २८ मा जिम्मेवारी सम्हालेसंगै छिमेकीसंगको सम्वन्धमा सुधारका केही संकेतहरु देखिएका छन् ।

विशाखापट्टनम बन्दरगाहको प्रयोग बढ्दो

भारतको आन्ध्रप्रदेशस्थित विशाखापट्टनम् बन्दरगाहलाई नेपाली व्यवसायीले प्रयोग गर्ने क्रम बढ्न थालेको छ । दिल्लीस्थित नेपाली दूतावासको तथ्यांकअनुसार गत जनवरी महिनामा मात्र एक सय सात कम्पनीले सो बन्दरगाहको प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेका थिए । 

अझै विश्वस्त छैन दिल्ली

विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौं पठाएर सम्बन्ध सुधारको प्रयास थालेको दिल्ली एमाले अध्यक्ष केपी ओलीले नेतृत्व गर्ने नेपाली सरकारसँग सम्बन्ध सुधार हुनेमा तत्कालै त्यति विश्वस्त देखिँदैन । दिल्ली यतिबेला ‘पर्ख र हेर’ को नीतिमा छ ।

विशाखापट्टनम प्रयोगमा उल्लेख्य वृद्धि

भारतको आन्द्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाह नेपाली व्यापारीहरुले प्रयोग गर्ने क्रम पछिल्ला केही महिनायत उल्लेख्य वृद्धि भएपनि सरकारी निकायबीचको समन्वय प्रमुख समस्याको रुपमा देखा परेको छ ।

कमलदेव भट्टराईका लेखहरु :

स्वराज भ्रमण : संविधान दुई पक्षीय छलफलको एजेण्डा बन्नु हुन्न

भारतीय विदेश मन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने काठमाडौंको ‘राजनीतिक यात्रा’ सकेर फर्केकी छन् । उनकै भाषामा यो राजनीतिक भ्रमण थियो र उनी आफ्ना ‘साथी–भाईहरु’लाई भेट्न आएकी थिइन् ।

स्वराज भ्रमणको निहितार्थ

जसरी भारत एमाले अध्यक्ष केपी ओलीप्रति विश्वास्त छैन, त्यसरी नै ओली पनि भारतप्रति सश‌ंकित नै छन् । भारत आफुले सरकार बनाउन बाधा नदिएको शन्देस दिन चाहन्छ भने ओली आफु भारतबिरोधी नभएकोमा स्पष्ट पार्न चाहन्छन् ।

भारतका नयाँ विदेश सचिव र नेपाल नीति

अबको १० दिनपछि भारतका नयाँ विदेश सचिव विजय केशव गोखलेले आफ्नो कार्यभार सम्हाल्ने छन् । भारतको परराष्ट्र मामिलामा विदेश सचिव आफैंले प्रत्यक्ष रुपमा नजिकका छिमेकी मुलुकहरुप्रतिको नीतिमा चासो राख्ने गर्दछन् । त्यसैले भारतमा नयाँ विदेश सचिवको नियुक्ति छिमेकी मुलुकहरुका लागि चासोको विषय बन्ने गरेको छ । 

छाउपडी पीडा कतिन्जेल ?

बझाङको जयपृथ्वी–८ मा अवस्थित युवा वर्ष विद्यालयकी शिक्षिका टीका कुँवरलाई (३०) छाउपडी प्रथा गलत हो भन्ने राम्रोसँग थाहा छ । विद्यालयमा उनी छाउपडी प्रथा गलत हो भनेर पढाउने गर्छिन् । यो अन्धविश्वासलाई तोड्ने पाए हुन्थ्यो भन्ने हुटहुटी पनि उत्तिकै छ उनमा ।

ट्रम्पको एसिया नीति

एक वर्ष अगाडि डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुँदा उनले अपनाउने परराष्ट्र नीतिका सम्बन्धमा सर्वत्र अनिश्चय थियो । राष्ट्रपति भए लगत्तै उनले ट्रान्स प्यासिफिक पार्टनरसिप सम्झौताबाट हात झिकेर ओबामा प्रशासनको भन्दा भिन्न नीति लिने संकेत दिए ।