एजेन्सीहरु

एजेन्सीहरुका लेखहरु :

५२ वर्षदेखि शासन गरिरहेकी डेनमार्ककी महारानीद्वारा गद्दी त्यागको घोषणा

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गद्दी त्यागको घोषणा गरेकी छन् l सन् २०२४ को अवसरमा टेलिभिजन सम्बोधनमा गर्दै उनले आश्चर्यजनक रुपमा गद्दी त्यागको घोषणा गरेकी हुन् ।

बर्खास्त भएको केही दिनमै ओपनएआई फर्किए साम अल्टम्यान

बोर्ड सदस्यहरूसँग प्रभावकारी समन्वय गर्न नसकेको भनी आफ्नो पदबाट हटाइएका आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईका पूर्व प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान पुन: सोही भूमिकामा कम्पनीमा फर्किने भएका छन् । पाँच दिनअघि प्रविधि जगतलाई नै आश्चर्यमा पार्दै आफ्नो नेतृत्व परिवर्तनको घोषणा गरेको ओपनएआईले हाल सामको कम्पनी फिर्तीको घोषणा गरेको छ ।

के हो क्षेप्यास्त्र, कुनको कति शक्ति ?

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चिढिएको चीनले अहिले ताइवानको सीमाक्षेत्रमा सैन्य अभ्यास गरिरहेको छ । अभ्यासका क्रममा बिहीबार चीनले ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रहार गरेको छ । सैन्य अभ्यासका क्रममा चीनले यो क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको हो  ।

परिवारवादको राजनीतिले आर्थिक जर्जर

दुई करोड २० लाख मानिसको बसोबास रहेको टापु राष्ट्र श्रीलंका अहिले गम्भीर आर्थिक संकटको भुमरीमा फसेको छ । देश पूर्ण रुपमा टाट पल्टिने अवस्था आएपछि त्यहाँका जनता सत्तारुढ पार्टी र राजनीतिक नेताहरूविरुद्ध सडकमा ओर्लिएका छन् । अहिले श्रीलंकाको राष्ट्रपति पदमा गोटाभाय राजापाक्ष आसीन छन् भने प्रधानमन्त्री महिन्दा राजापाक्ष छन् । उनीहरू दुईजना दाजुभाइ हुन् । राष्ट्रपति गोटाभाय भाइ हुन् भने महिन्दा दाजु हुन् ।

तालिवान काबुल छिर्न थाले

अफगानिस्तानका तालिवान लडाकुहरू आइतबार राजधानी काबुल पस्न थालेका छन् । अमेरिकाले त्यहाँस्थित दूतावासबाट कूटनीतिज्ञहरुलाई हेलिकप्टरमार्फत खाली गराएपछि तालीवानहरु काबुल पस्न थालेको अफगानिस्तानको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।

कोभिडको खोपले बेलायतमा संक्रमण र मृत्युदर घट्दै गएको वैज्ञानिकहरुको विश्‍वास

बेलायतमा कोरोना भाइरसको संक्रमण नघटे पनि ओरोलो लाग्दै गरेको तथ्यांकले देखाएका छन् । निकै संक्रामक मानिएको डेल्टा भाइरस कोरोनाविरुद्धको खोप र स्वास्थ्यका मापदण्ड अपनाएमा कम हुने वैज्ञानिक तथा चिकित्सकले विश्वास व्यक्त गरेका छन् ।