एएफपी

प्लेयर्स टु वाच : न्युजिल्यान्डका म्याट हेनरी

हेनरीले भारतसँगको सेमिफाइनलमा म्यान अफ द प्रदर्शन गरेका थिए । उनले ३ विकेट लिँदै निकै बलियो मानिएको भारतीय ब्याटिङलाई तितरबितर बनाएका थिए ।

पाकिस्तानको आशा जीवितै

पाकिस्तान स्तब्धपूर्ण हारबाट जोगिएको छ । अफगानिस्तानमाथि शनिबार लिड्समा ३ विकेटको तनावपूर्ण जित हात पार्दै पाकिस्तानले विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने आशा जीवितै राखेको छ । 

हारले केही फरक नपार्ने

अलराउन्डर जिम्मी निसमले पाकिस्तानविरुद्ध न्युजिल्यान्डले बेहोरेको हारले आफ्नो टिमलाई खासै फरक नपार्ने आत्मविश्वास पोखेका छन् । सन् २०१५ को उपविजेता न्युजिल्यान्ड बुधबार पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

इजिप्ट र नाइजेरिया अन्तिम १६ मा 

मोहम्मद सलाहले एक गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि इजिप्टले बुधबार राति अफ्रिकी कप अफ नेसन्समा कन्गोलाई २–० ले हरायोे र अन्तिम १६ मा पुग्यो । 

उपाधि जित्ने स्टोक्सको दाबी

अस्ट्रेलियाको हातबाट पराजित भएता पनि इंग्ल्यान्डका बेन स्टोक्सले यसपल्टको विश्वकप आफ्नै टिमले जित्ने दाबी गरेका छन् । सुरुमा उपाधिको बलियो दाबेदार मानिएको इंग्ल्यान्डको प्रदर्शन पछिल्लो समय खस्केको छ ।

एएफपीका लेखहरु :

ब्राजिललाई भार बाधक

फिलिप कौटिन्होको गोल भारको विवादास्पद निर्णयका कारण अमान्य घोषणा भएपछि ब्राजिलले मंगलबार कोपा अमेरिकामा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको छ । कौटिन्होले ८७ औं मिनेटमा बललाई पोस्टको दिशा दिए ।

कीर्तिमानै कीर्तिमान

इंग्ल्यान्डका कप्तान इयान मोर्गनले एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गरेर विश्व कीर्तिमान कायम गरेका छन् । मोर्गनले करिअरकै उत्कृष्ट ब्याटिङ गरेपछि एकदिवसीय विश्वकपमा इंग्ल्यान्डले अफगानिस्तानमाथि ३ सय ९७ रनको विशाल योगफल खडा गरेको हो । 

अस्ट्रेलिया शीर्षमा

अस्ट्रेलियाले विश्वकप क्रिकेटमा शनिबार श्रीलंकालाई ८७ रनले पराजित गरेको छ । ५ खेलमा चौथो विजय हात पारेपछि पाँच पटकको विजेता अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कप्तान आरोन फिन्चको १ सय ५३ रनमा अस्ट्रेलियाले ३३४–७ को स्कोर बनायो । श्रीलंका ४५.५ ओभरमा २ सय ४७ रनमा अलआउट भयो । 

विश्वकपमा ध्यान छैन हेजलउडको

अस्ट्रेलियाली पेस बलर जोस हेजलउडले विश्वकपमा आफ्नो ध्यान नरहेको बताएका छन् । चोट कारण उनी विश्वकप खेलिरहेको टिममा छैनन् । उनका लागि यो सह्य भइरहेको छैन । ढाडको चोटका कारण जनवरीयता उनी अस्ट्रेलियाली टिममा छैनन् ।

नेदरल्यान्ड्स नेसन्स लिगको फाइनलमा

नेदरल्यान्ड्सले नेसन्स लिगको बिहीबार राति भएको सेमिफाइनलमा इंग्ल्यान्डलाई ३-१ ले हराएको छ । अब फाइनलमा उसको भेट पोर्चुगलसँग हुनेछ ।