मधुवन पौडेल

स्मृतिमा झा

त्यो घडी अर्थात् परराष्ट्र मन्त्रालयको सेवामा रही लामो समय बिताउनुभएका एक वरिष्ठ व्यक्तित्वको दु:खद अवसान भएको खबर आएको दिन म आफ्नै निजी काममा सहरबाट टाढा पुगेको थिएँ । अकस्मात एकजना सहकर्मी मित्रको फोनबाट यसबारे सुन्दा स्तब्ध हुनु स्वाभाविकै थियो ।

अनिर्णयको पीडा

अविनाशलाई दोहा महानगरमा आएको दिनदेखि नै बाँच्न त्यति सजिलो कहाँ भएको हो र ! नयाँ देश, नयाँ सहर, ठूलो ठाउँ, आफूले सोचेभन्दा बेग्लै हावापानी, सबै थोक नयाँ ! उसले यता आउने निर्णय गर्दा कहिल्यै यो ठाउँको जीवन, रहनसहनबारे केही जान्ने इच्छा पनि गरेन !

मधुवन पौडेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।