ठाकुरसिंह थारु

परिवारका चारै जनामा सिकलसेल

बर्दियाको बढैयाताल गाउँपालिका–५ बढैयागाउँका ७० जनाको रगत परीक्षण गर्दा ४ जनामा सिकलसेल एनिमियाँ ट्रेट पाइएको छ । एकै परिवारका सहोदर दिदीभाइ र बुबाछोरामा ट्रेट देखिएको हो । त्यहाँबाट संकलन गरिएको रगतको नमुना नेपालगन्जमा परीक्षण गरिएको थियो । थप पुष्टिका लागि रगतको नमुना भारतको लखनउमा परीक्षणका लागि पठाइने चिकित्सकले बताए । 

साढे ४ वर्षदेखि जंगलमा

डुडवा गाउँपालिकाको होलियाका बाढीपीडित सरकारी राहतका लागि साढे ४ वर्षदेखि नेपालगन्जस्थित सहरी विकास तथा भवन निर्माण कार्यालयमा धाइरहेका छन्  । उनीहरूले सरकारले घोषणा गरेको राहत पाएका छैनन्  ।

‘सीमा सडकले गाउँ डुबान’

बाँकेका सुरक्षा अधिकारीले नेपाल–भारत दशगजाछेउमै निर्माण भइरहेको तटबन्धजस्तो सडकबारे समकक्षी भारतीय अधिकारीसँग छलफल गरेका छन् । उनीहरूले उक्त सडकका कारण बाँकेका दर्जनौं गाउँ डुबानमा पर्न थालेको भन्दै समस्या समाधान गर्न आग्रह गरेका हुन् । 

म्याद थपियो, बसपार्क अधुरै

अन्तर्राष्ट्रिय स्तरको नेपालगन्ज बसपार्क निर्माणको काम तेस्रोपल्ट म्याद थप गर्दा पनि पूरा नहुँदा फेरि अन्योल थपिएको छ । पछिल्लोपल्ट फागुन १६ गतेभित्र निर्माणको काम पूरा गर्ने गरी म्याद थप गरिएको थियो । 

साढे ३५ लाखसहित दुई पक्राउ 

बाँके प्रहरीले ३५ लाख ४२ हजार रुपैयाँसहित दुई जनालाई बुधवार साँझ पक्राउ परेको छ । बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार पक्राउ पर्नेमा भारत बहराईच रुपैडिहका ३० वर्षीय रबीश पाठक र १२ वर्षीय नितेश तिवारी रहेका छन् । 

ठाकुरसिंह थारुका लेखहरु :

हात्तीपाइले रोग : औषधि प्रयोग गर्ने पनि जोखिममा

हात्तीपाइले रोगविरुद्धको औषधि सबैले प्रयोग नगर्दा बाँकेका सर्वसाधारण संक्रमणको उच्च जोखिममा छन् । औषधि नखाने व्यक्तिका कारण औषधि प्रयोग गर्ने पनि जोखिममा परेका हुन् । 

नेपाल–भारत सीमामा संयुक्त गस्ती

बाँकेको नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बलको गतिविधि बढेको छ । सीमा सुरक्षालाई सहज बनाउन सशस्त्र प्रहरीले सीमामा संयुक्त गस्तीलाई प्राथमिकता दिएको छ ।

तस्करको निसानामा वन्यजन्तु

प्रदेश ५ प्रहरी अनुसन्धान ब्युरोले फागुन १ गते नेपालगन्ज बसपार्क नजिकैबाट चितुवाको छालासहित २ जनालाई पक्राउ पर्‍यो । रोल्पा, लिबाङ नगरपालिका–१ का चन्द्रबहादुर घर्ती र स्मृति गाउँपालिका–२ का आइते विष्ट मगर पक्राउ परेका थिए ।

बढ्दै सवारी दुर्घटना : ६ महिनामा ३ सय २९ को मृत्यु

प्रदेश ५ मा सवारी दुर्घटना बढ्दै गएका छन् । प्रहरीले नियन्त्रणका लागि छड्के जाँचदेखि रिफ्रेस रेन्टरको अभ्यास गरिरहे पनि दुर्घटना न्यून हुन सकेको छैन ।

रंगशालामा बर्मुडा घाँस, ४० लाख खर्च

नेपालगन्ज रंगशालामा मुलुकमै पहिलो पटक बर्मुडाग्रास (घाँस) रोपिएको छ । घाँसले रंगशाला हरियो देखिएको छ । फुटबल प्रतियोगिताका लागि भारतको कोलकाताबाट उक्त घाँस ल्याइएको हो । जसकोलागत करिब ४० लाख रुपैयाँ रहेको छ ।