डा. जयराज आचार्य

हामीलाई कस्तो शिक्षा ?

बहालवाला शिक्षा सचिव खगराज बराल शिक्षा क्षेत्रमा चुर्लुम्म डुबेको व्यक्ति हुन् । प्रधानाध्यापककै छोरा । शिक्षाशास्त्र नै पढी स्नातकोत्तर । विसं २०४८ सालदेखि शिक्षाक्षेत्रमै काम गरिरहेका । उहाँले शिक्षा विषयमा व्यावहारिक अनुभवका आधारमा सयभन्दा बढी लेख र आधा दर्जन किताबहरू पनि लेखेका छन् । 

कूटनीतिका मियो

भनिन्छ, ‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, भानुभक्त आचार्यले नेपाली भाषाको स्तरीकरण गरे, यदुनाथ खनालले नेपालको परराष्ट्र नीतिको बौद्धिकीकरण गरे ।’ मलाई यो भनाइ ठीक लाग्छ । यीमध्येका यदुनाथ खनालसित मेरो लामो सम्पर्क रह्यो ।

डा. जयराज आचार्यका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।