पुरुषोत्तम सुवेदी

२५० वर्षका २५

विश्वमा विरलै देश यस्ता छन्, जसको क्यालेन्डरमा ‘राष्ट्रिय स्वतन्त्रता दिवस’ छैन । हामी तिनैमध्येमा पर्छौ, जो कहिल्यै पराधीन भएनौं । तर नागरिक स्वतन्त्रताका लागि आफ्नै देशका शासकविरुद्ध भने हामीले पटक–पटक लड्नुपर्‍यो ।

मिनी ब्राजिलका भकुन्डे

नेपाली फुटबल इतिहासमा टाकुराको व्यक्ति को हो ? उत्तरमा कुनै एकको मात्रै नाम लियो भने पक्कै वस्तुगत हुँदैन । तर भन्छन् नि— नाम होस्, बदनाम नहोस् । यस्तै, कुनै विवादमा नपरीकन सफलताको शिखर चुमिरहेको व्यक्तिका रूपमा भने पहिलो नम्बरमा प्राय: सबैले एकै जनालाई सम्झन्छन्, ती हुन् राजुकाजी शाक्य ।

बाटो राम्रो छेउछाउको हिउँले

वरिपरि डाँडाकाँडामा हिउँ परेपछि चरिकोट अझ सुहाइलो देखिन्छ, बुलाकी लगाएकी महिलाजस्तै । कालिञ्चोक र शैलुङ क्षेत्रतिर सोमबार अपरान्हदेखि हिउँ खस्न थालेपछि उक्त सानो पहाडी सहरको वातावरण रमाइलो भएको थियो । तर हिउँ देख्नेका लागि जति रमाइलो हो भोग्नेका लागि त्यति नै कष्ट पनि । हिमाली भेगका जनताका लागि हिउँ आफैंमा कहर हो ।

पुरुषोत्तम सुवेदीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।