प्रदीप मेन्याङबो

आरम्भ डबली ‘अब नरोकिने’

दर्जनौं नटक मञ्चन र अनेक कलाकार जन्माए पनि आरम्भ नाट्य डबली आर्थिक अभाव, कलाकार पलायन जस्ता कारणले थिलथिलिएको थियो । आफ्नो तीसौं स्थापना दिवसमा आरम्भ लामो समयपछि नाटक लिएर पुस अन्तिम साता देखा परेको थियो ।

किराती मोनालिसा

मोनालिसालाई पूर्वेली युवतीले लगाउने गरगहना लगाइदिँदा कस्तो देखिएला ? यहाँका चित्रकार धीरज राईले चित्रकार लियोनार्दो दा भिन्चीका त्यही विख्यात सिर्जनालाई त्यही परिकल्पनामा उतारेर नयाँ प्रयोग गरेका छन् ।

लिम्बू फिल्ममा ख्याली र पालाम

लिम्बू समुदायका लागि ख्याली र पालाम भावना व्यक्त गर्ने सांस्कृतिक माध्यम हुन् । युवायुवतीहरू ख्याली र पालामकै माध्यमबाट विपरीतलिंगीलाई फकाउने, घुक्र्याउनेदेखि आकाशका जूनतारा झारिदिनेसम्मका वाचा गर्छन् ।

बजारमा अस्वस्थ र म्याद गुज्रेका खाद्यान्न

धरान उपमहानगरपालिका क्षेत्रमा रहेका मासु व्यवसायीले व्यवस्थित बधशालाको अभावमा मापदण्ड पूरा नगरी उपभोक्तालाई दूषित मासु बिक्री गरिरहेको पाइएको छ ।

उपमहानगरमा नि:शुल्क उपचार र औषधि

इटहरी उपमहानगरले नि:शुल्क औषधि र उपचार सेवा उपलब्ध गराउन सुरु गरेको छ । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत ओपीडी सेवा सञ्चालन गरेर औषधि र उपचार नि:शुल्क उपलव्ध गराउन थालेको हो ।

प्रदीप मेन्याङबोका लेखहरु :

उपमहानगरमा नि:शुल्क उपचार र औषधि

इटहरी उपमहानगरले नि:शुल्क औषधि र उपचार सेवा उपलव्ध गराउन सुरु गरेको छ । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत ओपिडी सेवा संचालन गरेर औषधि र उपचार निशुल्क उपलव्ध गराउन थालेको हो ।

समर बास्केटबल सम्पन्न

गर्मी बिदालाई लक्षित गरी धरान बास्केटबल संघको आयोजना तथा जिल्ला बास्केटबल संघको सहयोगमा सञ्चालित तीन हप्ते दोस्रो समर बास्केटबल प्रशिक्षण क्याम्प शनिबार समापन भएको छ ।

कोरियाबाट फर्केर उद्यमी बने युवा

पाँच वर्षसम्म काम गरेर फर्केपछि मोरङको विराटचोकका जीवन लिम्बु र नरेश लिम्बुले फेरि कोरिया जानकालागि इपिएसको फर्म भरेनन् । बरु उनीहरूले खोर्सानेमा साझेदारीमा थुक्पा उद्योग संचालन गरे ।