२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रदीप मेन्याङ्बो

प्रदीप मेन्याङ्बोका लेखहरु :

विमल गुरुङ कृति पुरस्कार ‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’लाई

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले प्रत्येक वर्ष दिंदै आएको ‘कवि विमल कृति पुरस्कार–२०७९’ गोर्खाका कवि चन्द्र गुरुङद्वारा लिखित कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ र दार्जिलिङ मिरिकका विजय बान्तवा कैलाशीद्वारा लिखित गद्य कृति ‘मित्याङ्सा’लाई संयुृक्त रुपमा प्रदान गरिएको छ । 

चिकित्सक र कर्मचारीसँग पदाधिकारीले ४ बुँदे सहमति गरेपछि बीपीको आन्दोलन फिर्ता

सामूहिक राजीनामा दिएर एक महिनादेखि आन्दोलनरत बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीसँग पदाधिकारीले बेग्लाबेग्लै सहमति गरेपछि सोमबार (आज) देखि नै नियमित उपचार सेवा, पठनपाठन सञ्चालन भएको छ । 

१७७ चिकित्सकको राजीनामा : बीपी प्रतिष्ठानका सेवा दुईसातादेखि प्रभावित

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवासँगै अध्यापनका नियमित प्रक्रिया प्रभावित भएको छ । सात वर्षयता अवरुद्ध वृत्तिविकासका प्रक्रिया नियमित हुनुपर्ने भन्दै १ सय ७७ चिकित्सकले राजीनामा दिएको प्रभाव देखिन थालेको हो ।

‘जब एउटा मान्छे हराउँछ’ र ‘मित्याङ्सा’ लाई विमल गुरुङ कृति पुरस्कार

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फूलपातीको दिन ‘विमल गुरुङ कृति पुरस्कार- २०७९’ को पुरस्कार घोषणा गरेको छ । पुस्तकालयले गरेको घोषणाअनुसार यसपटक दुई कृतिलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । 

बीपीमा सातादेखि उपचार र पठनपाठन प्रभावित

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले पदोन्नति माग गर्दै सामूहिक राजीनामा दिएर धर्ना बसेको एक साता नाघिसकेको छ । आन्दोलनरत पक्ष र प्रतिष्ठानबीच उत्पन्न समस्या समाधान गर्न सरकारले चासो नदिँदा सर्वसाधारण बिरामीको स्वास्थ्य उपचार सेवा, चिकित्सा शिक्षा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन तथा परीक्षा प्रभावित भएको छ । प्रतिष्ठान पदाधिकारी, स्वास्थ्य मन्त्रालय र सरकारले चासो नलिँदा अन्योल सिर्जना भएको हो ।

बीपी प्रतिष्ठानमा चिकित्सक आन्दोलित

धरानको बीपी प्रतिष्ठानका आन्दोलनरत चिकित्सकहरुले व्यवस्थापनका जिम्मेवार पदाधिकारीलाई बर्खास्त गरिनुपर्ने माग गरेका छन् । आफूहरुको पदोन्नति नहुनुमा पदाधिकारीबीचको अन्तरकलह मुख्य कारण रहेको उनीहरुको आरोप छ । 

शव कुर्दै आफन्त

राति गाउँले दाजुभाइ हुन्छन्, दिउँसो आफन्तहरू सान्त्वना दिन घरमै पुग्छन् । घरमा पुगेकाहरूसँग हरिकृष्ण न्यौपाने हरक्षण भक्कानिरहन्छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारका आँखा साता दिनदेखि ओभाएका छैनन् । ६ कक्षा पढ्ने कान्छो छोरा पनि भक्कानिँदै हरिकृष्णलाई अँगालो मार्दा मन थाम्न नसकेर वरिपरिका सबैका आँखा रसाउँछन् ।

डाक्टर ड्युटीमा नगएपछि बीपी प्रतिष्ठान झन् अस्तव्यस्त

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री र कुलपति प्रधानमन्त्रीलाई सामूहिक राजीनामा दिएर फर्केका करिब १५० जना चिकित्सक नियमित ड्युटीमा नजाने भएका छन् ।

बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए राजीनामा 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । 

दुई दिनयता सुनसरी र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

लागुऔषध ओसार पसार गरेको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका– १ चतरा बसपार्कबाट चारजनालाई पक्राउ गरेको छ ।