२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सञ्जीव उप्रेती

सञ्जीव उप्रेतीका लेखहरु :

विश्वविद्यालयमा पढाइने मानविकी र मानवता 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित थुप्रै दक्षिण एसियाली विश्वविद्यालयका केही साझा समस्या छन्— विश्वविद्यालयमा दिइने शिक्षा तथा बजारले खोजेको दक्षताबीचको बेमेल, कृषिदेखि लिएर औषधि विज्ञानसम्मका क्षेत्रमा स्थानीय ज्ञान (लोकल नलेज) को बेवास्ता, विश्वविद्यालयहरूमा खेलिने दलगत राजनीतिक दाउपेच आदि ।