विनोद सिजापति

सेनाको साख

मुलुकमा सकारात्मक सोच हावी हुनसकेन भनेर चिन्तित एक मित्रले भेट हुनासाथै भने, ‘देश त खत्तमै भयो ।’ सेना आफ्नो चरित्रमा आँच आउने कार्यतर्फ अग्रसर हुनथालेको देखेर उनी निराश भएका रहेछन् ।

चुनौतीको पहाडतिर ओली

केपी शर्मा ओलीले पहिलो प्रधानमन्त्रित्व कालखण्डको सुरुवात जग हँसाउने उखान–टुक्का र अपत्यारिला गफ चुटेर बिताए । तर तिनले एमाले दलभित्र आफूले आर्जेको ‘भारतीय पक्षधर कमरेड’ र प्रधानमन्त्री हँुदाको ‘पुङमाङे छवि’ १८० डिग्री परिवर्तन गर्ने अवसर खेर जान दिएनन्, जब राष्ट्रले ५ महिना लामो भारतीय नाकाबन्दीको पीडा भोग्नुपरेको थियो ।

नेतृत्व हस्तान्तरणको अवसर

२००७ सालपूर्व स्थापित भएका नेताहरूलाई प्रथम पुस्ता मान्ने हो भने विद्यमान नेतृत्व पंक्तिलाई दोस्रो पुस्ता मान्न सकिन्छ । पहिलो पुस्ताको हातबाट नेतृत्व दोस्रो पुस्ताको हातमा त पुग्यो, तर दोस्रो पुस्ताका अधिकांशले पहिलो पुस्ताका नेताहरूबाट प्रशिक्षित हुने त परै जाओस्, सम्पर्कको अवसरसमेत पाएनन् ।

संकटबाट उन्मुक्ति

विगत केही वर्षयता सरकारप्रतिको जनआस्था र विश्वासमा ओरालो लाग्ने क्रमले द्रुतगति लिनथालेको छ । नेताहरू त्यसमा पनि ‘शीर्ष नेताहरू’ले प्रदर्शन गरेको सत्तामोह, तिनको कथनी र करनी बीचको पिँmजारिँदै गएको खाडल अनि समय—समयमा फेरिरहने बोली र शासकीय अवसर पाउँदाका बखत भ्रष्टाचारमा हुने उनीहरूको संलग्नताजस्ता कारणले गर्दा उनीहरूलाई नागरिकले पत्याउन छोडेका हुन् ।

विनोद सिजापतिका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।