देवेन्द्र सम्बाहाम्फे

सावधान रहनुस्, कोरियामा तीन वर्ष जेल र बीस लाख रुपैयाँ जरिवाना होला

दक्षिण कोरियामा नेपाली प्रवेश गरेको तीन दशक हुनै लाग्यो । यो अवधिमा सयौं कार्यक्रमहरु आयोजना गरिए । सहयोगी र परोपकारी भावनाले प्रेरित भएका त्यस्ता कार्यक्रमहरु कोरियाली कानुनको हिसाबले अवैधानिक रहेछन् भन्ने कुरा कुराको जानकारी हालै मात्र थाहा भएको छ ।

ईपीएसमा यस कारण बढ्यो युवाको आकर्षण

रोजगारीका लागि दक्षिण कोरिया जान चाहने युवाहरुको जमात झनै बढ्ने ढालेको छ । यसो भनौं, रोजगार अनुमति प्रणाली (ईपीएस) प्रति नेपाली युवाहरुको आकर्षण झनै बढेको छ । यसपाली ७४ हजार ८ सय नेपाली युवाले ईपीएसमा आवेदन दिएका छन् ।

देवेन्द्र सम्बाहाम्फेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।