दीपेन्द्र बिष्ट

कार्यसम्पादन करार गर्न अटेरी गर्दै खानेपानी संस्थानका महाप्रबन्धक

खानेपानी संस्थानको पाइप लगायतका सामान खरिद तथा ठेक्कापट्टा अनियमिततामा मुछिएका महाप्रबन्धक भूपेन्द्र प्रसादले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग कार्य सम्पादन सम्झौता नै नगरेको भेटिएको छ।

सिन्डिकेट हटाउन व्यवसायी पनि सहमत

अवैध सिन्डिकेट कायमै रहनुपर्ने माग राख्दै आएका यातायात व्यवसायी पनि त्यसलाई हटाउन सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसमेतको सहभागितामा आइतबार राति मन्त्रालयमा भएको छलफलमा पहिलोपल्ट व्यवसायी पनि सिन्डिकेट अन्त्यकै पक्षमा देखिएका हुन् । 

दीपेन्द्र बिष्टका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।