धीरेन्द्र प्रेमर्षि

लोकनायक सलहेस र नयाँ वर्ष

समाज सुधार र लोककल्याणका यावत् पक्षहरूलाई सांस्कृतिक संरक्षण दिँदै आएको मिथिलामा पर्यावरणीय पक्षलाई पनि संस्कृतिद्वारा नै संरक्षण दिइएर होला– विक्रमी नववर्षको शुभकामना पनि प्रकृति स्वयंले नै दिने गर्छ ।

मिथिला, होली र सङ्गीत

मिथिला एउटा यस्तो भूखण्ड हो, जहाँको जनजीवनसँग संगीतको निकै गहिरो साइनो छ । मैथिली साहित्यमा गीतको स्थानबारे मैथिलीका प्रसिद्ध गीतकार सियाराम झा ‘सरस’ले भनेका छन्, ‘गीत मैथिली साहित्यको मुटु हो ।

दुई नम्बर प्रदेश ‘मिथिला–मधेस’

अन्तत: मुलुक संघीयता कार्यान्वयनको दैलोमा पुगेको छ । संघीय ढाँचा अन्तर्गत देशलाई विभिन्न ७ प्रदेशमा संयोजित गर्ने खाका कोरिएको छ । यी सबैमध्ये संघीयताका लागि जरुरी मान्ने गरिएका पूर्वाधारहरू प्रदेश नं. २ मा सबैभन्दा मुखर छन् ।

जितिया : मातृत्व सम्मानको पर्व

मिथिलामा आमजनका लागि प्रयोग हुने शब्द हो– लोकवेद । वेदलाई मार्गदर्शक मानिए पनि लोकलाई सर्वाधिक महत्त्व दिइने मैथिल परम्पराबाटै निस्किएको शब्द हुनुपर्छ, यो लोकवेद ।

धीरेन्द्र प्रेमर्षिका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।