दुर्गा घिमिरे

योगमायाको योगदान

धार्मिक र आध्यात्मिकवादी नेतृ योगमायाको विषयमा अहिले धेरै चर्चा–परिचर्चा हुनथालेको छ । भोजपुरमा १०० वर्ष अगाडि जन्मिएकी योगमायाले नेपाली समाजमा देखिएका विकृति, विसंगति अन्याय, अत्याचार, महिलाप्रति हुने हिंसा र धर्म–संस्कृतिका नाममा महिलामाथि लादिएका बन्धनहरू गरिब र धनी बीचको असमानता विरुद्ध तत्कालीन समयमा उठाएका आवाज अहिले बिभिन्न शोध र पुस्तकहरूका रूपमा आइरहेका छन् ।

पीडा कहिलेसम्म ?

चार दशकदेखि महिला हिंसा विरुद्घ निरन्तर संलग्न भई विभिन्न कार्यक्रमको आयोजना गर्ने र हिंसा पीडितहरूसँग काम गर्ने क्रमममा महिला हिंसाका विभिन्न रूपसँग प्रत्यक्ष साक्षात्कार हुने अवसर प्राप्त भयो । त्यस्ता कति घटनामध्ये केही घटना जो मेरो मनमस्तिष्कमा ताजै छन्, जसले मलाई बारम्बार यो क्षेत्रमा काम गर्न उत्प्रेरित गरिरहन्छ ।

पदाधिकारीविहीन महिला आयोग

राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन छ । राजनीतिक दलहरूले उम्मेदवार छनोट गर्ने नसकेर हो वा यो आयोगको अपरिहार्यता नबुझेर यस्तो अवस्था आएको हो । नेपालको जनसंख्याको लगभग ५० प्रतिशत हिस्सा ओगटेका महिलाको मुद्दामा प्रत्यक्ष सरोकार राख्ने यो आयोग पदाधिकारीविहीन हुनु विडम्बनापूर्ण छ ।

महिला आन्दोलनका उपलब्धि

नेपालमा महिलाले विभेद, विकृति–विसंगति, असमानता, सांस्कृतिक अन्धविश्वास र परम्पराका साथै पैतृक सम्पत्तिमा असमान अधिकारविरुद्ध तथा समान राजनीतिक अधिकारका लागि विभिन्न कालखण्डमा आवाज उठाइरहेका छन् ।

मेलमिलापले न्याय मिल्दैन

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हिंसाविरुद्घ शून्य सहिष्णुता अपनाउने सरकारको नीति रहेको कुरा ८ वर्षअघि उद्घोष गरेका थिए । उक्त नीतिलाई विभिन्न दातृ संस्थालगायत सरकारी तथा गैरसरकारी संस्थाहरूले खुलेर स्वागत पनि गरेका थिए ।

दुर्गा घिमिरेका लेखहरु :

असमानताविरूद्ध संघर्ष

अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेको एक शताब्दी नाघिसकेको छ । यो दिवस संसारैभरि उत्साह, उमंग र बिभिन्न नाराका साथ मार्च ८ मा मनाउने गरिएको छ ।

सुस्त पुनर्निर्माण

अहिले भूकम्प पीडितका लागि प्राप्त भएको ठूलो अनुदान रकम बैंकमा जम्मा भएको छ । तर अर्काेतिर जनताले राहत नपाएर दु:ख भोगिरहेका छन् ।

निर्वाचित महिलाको जिम्मेवारी

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । भरतपुरमा मतपत्र च्यात्ने जस्तो गैरजिम्मेवारपूर्ण कार्य भएको छ, जो प्रजातन्त्रको मूल्य र मान्यता विपरीत हो ।

निर्वाचित महिलाको जिम्मेवारी

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । भरतपुरमा मतपत्र च्यात्ने जस्तो गैरजिम्मेवारपूर्ण कार्य भएको छ, जो प्रजातन्त्रको मूल्य र मान्यता विपरीत हो । तर निर्वाचन हुनसक्दैन कि भन्ने आशंका हट्यो । र सर्वसाधारणले निर्वाचनप्रति देखाएको उत्साह सराहनीय देखिन्छ ।

महिलालाई किन जिताउने ?

अहिले स्थानीय तहको निर्वाचन हुने घोषणाले सबैमा उत्साह छाएको छ । २० वर्षपछि हुनलागेको यो निर्वाचनले निकै ठूलो महत्त्व राखेको छ । झन् २०७२ को संविधानले स्थानीय तहमा ४० प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेपछि यसले अझ बढी महत्त्व राखेको छ ।