भोजराज पोखरेल

भोजराज पोखरेलका लेखहरु :

हो, हाम्रो छोरो ‘गे’ हो

२०१४, जुन ८ । श्रीमती अमुदा र छोरो अधीपसँग रातको खानापछि गफ चल्दै थियो । कुरा हुँदै जाँदा अधीपले भन्यो, ‘आज म तिमीहरूसँग एउटा कुरा खोल्न चाहन्छु ।’ केही अघिसम्म सामान्य रहेको उसको अनुहारमा अलि गम्भीरता देखेँ । बा–आमा दुवैले भन्यौं— ‘कुरा के हो, भन न !’ 

लोकतन्त्रको विकल्प 'परिष्कृत लोकतन्त्र'

कर्णाली प्रदेशको पहिचान र सम्भावनालाई यहाँका ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, एवं पर्यटकीय महत्व सापेक्ष बनाउने र यसलाई कर्णालीको विकासका सन्दर्भमा एक बौद्धिक गन्तव्यका रुपमा समेत विकास गर्ने उद्देश्यले आयोजित ‘कुडा कर्णालीका’को यो चौथौ संस्करणमा भाग लिन पाउँदा मलाई अपार गौरवानुभूति भइरहेको छ ।

असल राजनीति र सुशासन अभावले विकासको बाटो छेक्छ

यस वर्षको कन्क्लेभको विषय ‘अपेक्षाभन्दा माथि, सीमा भन्दा पर’ मा आफ्नो विचार राख्ने अवसर प्रदान गरेबापत कान्तिपुर पब्लिकेसन्सलाई धन्यवाद दिन चाहन्छु । आज र भोलिका लागि आयोजित सत्रहरू राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय दृष्टिकोणबाट महत्वपूर्ण छन् । मैले छुने धेरै मुद्दाहरू धेरै विषयगत छलफलहरूसँग सम्बन्धित छन् ।