डा. पुकारचन्द्र श्रेष्ठ

महिलामा मिर्गौलासम्बन्धी जोखिम 

प्रत्येक वर्ष मार्च महिनाको दोश्रो बिहीबार विभीन्न नाराका साथ विश्व मिर्गौला दिवस मनाईन्छ । यसको मुख्य उद्घेश्य विश्वभरीका मानिसहरुमा शरीर स्वस्थ राख्नको लागि मिर्गौला कति महत्वपूर्ण छ भन्ने बुझाउनका साथै मिर्गौला रोगको रोकथाम वा रोग लाग्ने गति कम गराउनु हो ।

मोटोपन र मृगौला रोग

वैज्ञानिकहरूका अनुसार मोटोपन संसारभर नै बढ्दो समस्याका रूपमा देखापरेको र यसले २–७ गुणासम्म मृगौला ‘फेल’ गराउने सम्भावना रहन्छ।

डा. पुकारचन्द्र श्रेष्ठका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।