हेलो शुक्रबार

असान्जकै चर्चा

 लन्डनस्थित इक्वेडर दूतावासमा ६ वर्षयता रहेका अस्ट्रेलियाली नागरिक जुलियन असान्ज फेरि चर्चामा छन्  । इक्वेडरले थप शरण दिन अस्वीकार गरेसँगै लन्डन प्रहरीले उनलाई गत साता पक्राउ गर्‍यो  ।

टोरन्टिनोको नवौं

 आफ्नो समयका दुई ठूला सुपरस्टारलाई एउटै फिल्ममा देख्न पाउनु दर्शकका जति स्वादको कुरा हो, फिल्म निर्माताहरूका लागि त्यति नै गाह्रो काम  । एक त दुई स्टारको पारिश्रमिक नै धेरै  ।

महँगा स्मार्टफोनको प्रतिस्पर्धा

 अघिल्लो महिना सार्वजनिक भएको सामसुङको ग्यालेक्सी एस टेन प्लस नेपाली बजारमा पनि आइपुगेको छ  । महँगो सूचीको यो स्मार्टफोनले मूल्य र फिचरका हिसाबले हुवावेको मेट ट्वान्टी प्रोसँग प्रतिस्पर्धा गर्नेछ  ।

मध्यम बजेट, अब्बल फिल्म

उत्कृष्ट फिल्म बन्नका लागि बजेट ठूलो कुरा हो कि बुद्धि ? यो यस्तो सवाल हो, जसको अन्त्य कहिल्यै हुन्न  । निर्माता, निर्देशक, पत्रकार, दर्शकसम्म भिन्न मत हुन्छ  ।

हेलो शुक्रबारका लेखहरु :

बन्नु छैन आइटम

 पुरुष स्टारहरूले भरिएको बलिउडको आकाशमा बेलाबेला जूनजसरी महिला कलाकारहरू पनि चम्किन्छन्  । कहिले त्यो स्टार तब्बु हुन्छिन्, कहिले विद्या बालन त कहिले कंगना रनावत  ।

टिकटकको छलाङ

आफ्ना प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्न नसकेकामा फेसबुक आलोचित भइरहेको छ  । युट्युबमा भ्रम फैलाउने र बालबालिकालाई हानि गर्ने भिडियो अपलोड भएकामा आलोचना भइरहेको छ  ।

नेपालले सक्छ त ?

 भारतले गत वर्ष वैदेशिक लगानीबाट ३८ अर्ब अमेरिकी डलर भित्र्यायो  । सस्तो श्रम र व्यवसाय गर्न सहजताका हिसाबले आकर्षक मानिएको चीन भए पनि भारतमा भित्रिएको वैदेशिक लगानी आश्चर्यजनक थियो  ।