ऋषिराम पौड्याल

'राज्यकै नीतिले वन विनाश’

सरकारले प्राथमिकीकरण गरेका ठूला विकास आयोजनाकै नाममा वन फँडानी हुने गरेको सांसदहरू बताएका छन् । ठूला आयोजना कार्यान्वयन गर्दा हुने वन विनाशको बदला प्रभावकारी कार्यक्रम लागू नहुँदा नांगा पाखा बढ्दै गएको उनीहरूले बताए । 

विद्युत् महसुल विवाद : लेखा समितिले थप छानबिन गर्ने

विद्युत् प्राधिकरणले लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत उद्योगहरूलाई उपलब्ध गराएको विद्युत् सुविधाबापतको करोडौं रुपैयाँ असुली नभएको सम्बन्धमा संघीय संसद्को लेखा समितिले थप छानबिन गर्ने भएको छ । समितिले ऊर्जा सचिव दिनेश घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर छलफल गरेपछि थप छानबिन गर्ने सहमति भएको हो । 

बक्यौता नतिर्ने विदेशी एयरलाइन्स कालोसूचीमा राख्न लेखा समितिकाे निर्देशन

संघीय संसदको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता नतिर्ने विदेशी विमान कम्पनीलाई कालोसूचीमा राख्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रि-बजेट छलफल : ‘पुँजीगत खर्च नभएकै हो’

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षमा सरकारले चाहेअनुसार पुँजीगत खर्च गर्न नसकेको स्विकारेका छन् । पुँजीगत खर्च गर्न नसक्नु सबैको चासोको विषय भएको प्रसंग उठाउँदै मन्त्री खतिवडाले आगामी वर्षमा यो अवस्थामा सुधार आउने प्रतिबद्धता जनाए । 

ऋषिराम पौड्यालका लेखहरु :

प्रि-बजेटमा पूर्वअर्थमन्त्रीहरूको कटाक्ष 

प्रतिनिधिसभामा जारी प्रि-बजेट छलफलमा पूर्वअर्थमन्त्रीहरूले आफ्नो विचार मात्रै राखेनन्, एकअर्कामा आरोप्रत्यारोपसमेत गर्न भ्याए ।